×

वीरगंज,२४ कात्र्तिक÷ संघीय समाजवादी फोरम नेपाल पर्साले वीरगंज–७ रामटोलमा पार्टी प्रवेश कार्याक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरी पवन सर्राफको नेतृत्वमा करिब ३ दर्जन युवा नेता,कार्यकर्ताह? फोरम प्रवेशमा प्रवेश गरेका छन् । नवप्रवेशीह?लाई कार्यक्रमका प्रमुख अतिथि लालबाबु राउत,संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले फुलमाला अबिर लगाई स्वागत गरे । कार्यक्रममा क्षेत्र नं १ तर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादव, फोरम नेपालका नेता तथा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम क्षेत्र नं १ को १ का प्रदेश सभा सदस्य उम्मेदवार लालबाबु राउत ,फोरम नेपालका नेताह? बालकिशोर यादव ,करिमा बेगम ,मौलाना नु?लहोदा,केन्द्रीय सदस्य वीरेन्द्र यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैवीच फोरम नेपालले वीरगंजको राधेमाईमा पनि वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।राधेमाईका दर्जनौ नेता तथा कार्यकर्ताह? अन्य पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका छन् ।  

Back to top