वीरगन्ज १० असोज हाल सम्म वीरगन्ज महानगरपालिकाको वडामा कस्ले विजयी प्राप्त गरे १,२,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९,२०,२१,२२,२३,२४,२५,२६,२७,२८,२९,३०,३१ र ३२ मध्ये धेरैको अन्तिम नतिजा सार्वजनिक तथा केहिको बाक़ी ।
वडा नम्बर १:- वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता,
वडा नम्बर २:- वडा अध्यक्षमा फोरम नेपालका अब्बास मिया,
वडा नम्बर ३:-वडा अध्यक्षमा राजपाका बैजु स्वर्णकार,
वडा नम्बर ४:-वडा अध्यक्षमा काँग्रेसका जगत नारायण साह कानू,
वडा नम्बर ५:-वडा अध्यक्षमा राजपाका प्रदीप चौरसिया,
वडा नम्बर ६:-वडा अध्यक्षमा काँग्रेसका ध्रुब नेपाल
वडा नम्बर ७:-वडा अध्यक्षमा फ़ोरम नेपालको बसन्त भक्कड
वडा नम्बर ८:-वडा अध्यक्षमा एमालेका राजकिशोर गुप्ता
वडा नम्बर ९:-वडा अध्यक्षमा फ़ोरम नेपालको मनोज कलवार
वडा नम्बर १०:-वडा अध्यक्षमा कॉंग्रेसका राम नगीना प्रसाद कानु
वडा नम्बर ११:-वडा अध्यक्षमा एमालेका प्रधुमन सेढाई
वडा नम्बर १२:-वडा अध्यक्षमा फोरम नेपालको राम दरश कुशवाहा
वडा नम्बर १३:-वडा अध्यक्षमा फोरम नेपालको तुफान अंसारी
वडा नम्बर १४:-वडा अध्यक्षमा फोरम नेपालको भरत प्रसाद कुर्मी
वडा नम्बर १५:-वडा अध्यक्षमा कॉंग्रेसका गजेन्द्र पटेल
वडा नम्बर १६:-वडा अध्यक्षमा अहिले यस वडामा मतगणा हुदै छ ।
वडा नम्बर १७:-वडा अध्यक्षमा अहिले यस वडामा मतगणा हुदै छ ।
वडा नम्बर १८:-वडा अध्यक्षमा अहिले यस वडामा मतगणा हुदै छ ।
वडा नम्बर १९:-वडा अध्यक्षमा लो.फोरमका संतोष तिवारी
वडा नम्बर २०:-वडा अध्यक्षमा माओवादीका पारस यादव
वडा नम्बर २१:-वडा अध्यक्षमा कॉंग्रेका हबीब मियाँ
वडा नम्बर २२:-वडा अध्यक्षमा फ़ोरम नेपालको ग्यासुदिन मियाँ
वडा नम्बर २३:-वडा अध्यक्षमा एमालेका अवध किशोर कुशवाहा
वडा नम्बर २४:-वडा अध्यक्षमा कॉंग्रेसका दशरथ पटेल
वडा नम्बर २५:-वडा अध्यक्षमा फोरम नेपालको विसराज राउत कुर्मी
वडा नम्बर २६:-वडा अध्यक्षमा काँग्रेसका शम्भु मिस्र
वडा नम्बर २७:-वडा अध्यक्षमा एमालेका प्रदिप यादव
वडा नम्बर २८:-वडा अध्यक्षमा फोरम नेपालकी गिरजा देवी कुर्मिन,
वडा नम्बर २९:-वडा अध्यक्षमा फोरम नेपालका धर्मेन्द्र चौधरी,
वडा नम्बर ३०:-वडा अध्यक्षमा एमालेका अमानत अन्सारी,
वडा नम्बर ३१:-वडा अध्यक्षमा कॉग्रेसका चुमन चौधरी,
वडा नम्बर ३२:-वडा अध्यक्षमा राजपाका रियाज़ अहमद विजयी भएका छन ।