×

वीरगन्ज असोज पर्साको निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो जानकारी अनुसार पर्सा जिल्लाको गाँउपालिकामा कुन पार्टीबाट को को निर्वाचति भएस ।

पर्सा जिल्लाको ठोरी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका प्रद्मलाल श्रेष्ठ (पिएल श्रेष्ठ) र उपप्रमुख पदमा शान्ति माया थिङ्ग निर्वा्चित भएका छन्

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका मनोज कुमार र उपप्रमुख पदमा मोदिना खातुन निर्वाचित भएका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिको प्रमुखमा माओवादी केन्द्रका जालिम मिया निर्वा्चित भएका छन् भने उपप्रमुखमा संघय समाजवादी फोरम नेपालकी बिस्मिल्ला खातुन निर्वाचति भएकी छन् ।

पर्सा जिल्लाको पाकाहमैनपुर गाउँपालिको प्रमुखमा संघिय समाजवादी फोरम नेपाललका विजय कुमार चौरसिया र उपप्रमुखकी उम्मेदवार कुश्मा देवी निर्वा्चित भएका छन् ।

पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिको प्रमुखमा फोरम नेपालका प्रदिप जैस्वाल र उपप्रमुख पदमा फुलमती कुमारी थरुईनी निर्वा्चित भएका छन् ।

पर्सा जिल्लाको बिन्द्वावासिनी गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार श्रीलाल साह कानु (मोदी) विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसकि किरण देवी निर्वा्चित भएकी छन् ।

पर्सा जिल्लाको कालिकामाई गाउँपालिको प्रमुखमा नेपाल संघीय समाजवादी पार्टीका नथुनी प्रसाद कुश्वाह र उप प्रमुख पदमा फोरम नेपालका राजेश कुमार चौरसिया निर्वा्चित भएका छन् ।

पर्सा जिल्लाको धोबनी गाउपालिकाको प्रमुख पदमा नेपाली काग्रेसका सुरेश कुर्मी र उपप्रमुखमा फोरम नेपालका पारस नाथले जित हासिल गरेको गरेको छ ।

पर्सा जिल्लाको जिराभवानीपुर गाउँपालिको प्रमुखमा एमालेका राम प्रताप महतो र उपप्रमुखमा उषा चौधरीले जित हासिल गरेको छ ।

पर्सा जिल्लाको पटेर्वसुगौली गाउँपालिको प्रमुखमा नेकपा एमालेका हरिनारायण चौधरी निर्वा्चित भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसकी ममता महतो निर्वा्चित भएकी छन् ।

Back to top