×

राजविराज, असोज, ०४ - सप्तरीमा सदरमुकाम राजविराज वाहेक १७ वटा वडाको मतगणना जारी रहेको छ । नेकपा एमालेले सप्तकोशी नगरपालिकाको वडा नं. १, २, ३ र ४ सहित ६ वटा वडामा विजयी भएको छ ।

यसैगरी, नेपाली कांग्रेसले ५, राजपा ३, माओवादी केन्द्र २ (सप्तकोशी ५ र ६) र संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिकले १र १ वटा वडामा जितेका छन् । अधिकांश वडामा प्यानलै विजयी भएका छन् । यसैगरी मतगणना भईरहेको १७ स्थानीय तहमध्ये पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस ५, संघीय समाजवादी फोरम नेपाल ६, एमाले २, राजपा २, फोरम लोकतान्त्रिक र नयाँ शक्ति एक स्थानमा अगाडि छन् ।

सप्तकोशी नगरपालिका प्रमुखमा उत्तम कुमार शर्मा (गौतम)ले २००२ र माओवादी केन्द्रका प्रमुखका उम्मेदवार ध्रुब कार्कीले ११७२ र नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार कृष्णप्रसाद ढकालले ८८० मत ल्याएका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिकामा प्रमुखमा फोरम नेपालका विरेन्द्र माझीले १०१ र राजपा ने%0िक फोरमका गीता चौधरीले ५४ मत ल्याएका छन् ।

बोदे बर्साइनमा संघीय समाजवादी फोरम नेपालका आतेशकुमा किरणकुमार भगतले ९१९ र राजपाका ननु चौधरी कलवारले ६२१ मत ल्याएका छन् । सुरुङ्गा नगरपालि%9पालिकाका अध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका नारायण यादवले २३४, एमालेका रामलखन मलाहाले ९४ र म0ीता चौधरीले ५४ मत ल्याएका छन् ।

बोदे बर्साइनमा संघीय समाजवादी फोरम नेपालका आतेशकुमार सिंहले ४७४ र राजपा नेपालका अमरेन्द्रप्रसाद यादवले २३७ मत ल्याएका छन् । डाकनेश्वरी नगरपालिकाका ाँग्रेसका परमानन्द यादवले १६९ र फोरम नेपालका चितरन्जन यादवले ७८ मत ल्याएका छन् । तिलाठी कोईलाडी गाउँपालिकामा राजपा, नेपालका अध्यक्षका उम्मेदवार सतिशकुमार सिंहले ४७९ र नेपाली काँग्रD१ र राजपाको २८४ मत छ ।

यस्तै गाउँपालिकातर्फ बेल्ही चपेना गापाका अध्यक्षका उम्मेदवार काँग्रेसका परमानन्द यादवले १६९ र फोरम नेपालका चितरन्जन यादवले ७८ मत ल्याएका छन् । तिलाठी कोईलाडी गाउँपालिकामा राजपा, नेपालका अध्यक्षका उम्मेदवार सतिशकुमार सिंहले ४७९ र नेपाली काँग्रेसका अरुणकुमार मण्डलले ४०० मत ल्याएका छन् । अग्निसाईर कृष्णासवरण गाउँपालिकामा नेपाल काँग्रेसका परशुराम चौधरीले ६८७ मत ल्याएका छन् ।

विष्णुपुर गाउँपालिकामा फोरम नेपालले अग्रता कायम गरेको छ । फोरम नेपालका अध्यक्षका उम्मेदवार उमेशप्रसाद यादवले ५९७, राजपा नेपालका मुनीलाल खंग खत्वेले ५५८, नेपाली कांग्रेसका उम्मेदवार निलाम्वर यादवले ५३२ र स्वतन्त्रका सुरेन्द्र यादवले दुई सय ३५६ मत प्राप्त गरेका छन् । रुपनी गाउँपालिकामा नेपाली काँग्रेसका रामनारायण इशरले ५८८, राजपाका हरेराम यादवले ५४८ मत ल्याएका छन् ।

छिन्नमस्तामा गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टीका ७१३, उपाध्यक्ष ४३३, संघीय समाजवादी फोरम नेपालबाट ५०६, उपाध्यक्षमा ४७५, राजपा नेपालका ३४४, उपाध्यक्षमा ५०५ मत प्राप्त गरेका छन् । वलान विहुल गाउँपालिकामा फोरम नेपालको ३३०, एमालेको ३०५, नेपाली कांग्रेसको २७८ र माओवादी केन्द्रको २६६ मत छ ।

सुरुङ्गा नगरपालिकाको मेयरमा एमाले ८६७ मत, उप मेयरमा ८१६ मत पाएका छन् नेपाली कांग्रेसका ५२९, उपमेयरमा ४३९, नेपाल लोकतान्त्रिक फोरमको ६७६, उपमेयरमा ५७० मत पाएका छन् ।

यसैगरी खडग नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस १००३, उप मेयर ९८३, राजपा ७१८, उप मेयरमा ७९६, नेकपा एमाले ५६५ र उपमेयरमा ४८२ मत प्राप्त गरेका छन् । शम्भुनाथ नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरम ४३३, उप मेयर ४६७, नेकपा एमाले ४००, उपमेयर ५०२ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।

यसैगरी महदेवा गाउँपालिकामा अध्यक्षमा संघीय समाजवादी फोरम नेपाल ३९७ मत, उपाध्यक्ष ३०९ मत, अध्यक्षमा राष्ट्रिय जनता पार्टी नेपाल १३८, उपाध्यक्षमा १७१ मत प्राप्त गरेका छन् ।

Back to top