जीतपुरसिमरा उपमहानगरपालिमा एमालेको अग्रता

685

Share
  •  
  •  
  •  

जीतपुर, असोज ०४ – बारा जिल्लाको जीतपुरसिमरा नगरपालिका निर्वाचन कार्यालयले सार्वजनिक गरेको ताजा मतपरिणाम अनुसार प्रमुख र उप-प्रमुखमा नेकपा एमालेको अग्रता कायम रहेको छ भने माओवादी केन्द्रक उम्मेदवारहरु दोश्रो स्थानमा रहेका छन् ।
यस्तो छ दिउँसो ३:३० बजे सम्मको पछिल्लो अपडेट;
एमाले मेयर उम्मेदवार डा. कृष्ण पौडेल – ३४८१
माओबादी मेयर उम्मेदवार राजन पौडेल–३००६
कांग्रेस मेयर उम्मेदवार कृष्णव्रत सिंह – २५६८
एमाले उपमेयर उम्मेदवार सरस्वती चौधरी – ३२३५
कांग्रेस उपमेयर उम्मेदवार नारायणी रायमाझी – ३०३५
माओबादी उपमेयर उम्मेदवार गायत्रीदेवी थरुनी– २६८१


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here