पोखरिया नगरपालिकामा फोरम नेपालका वडा अध्यक्ष विजयी

2049

Share
  •  
  •  
  •  

वीरगन्ज, ३ असोज पर्सा जिल्लाको पोखरिया नगरपालिकाको मतपरिणाम आउन सुरु भएको छ । ताज प्राप्त मतपरिणाम अनुसार पोखरिया नगरपालिका बडा नं. १ मा सघिय समाजवादी फोरम नेपालका बडा अध्यक्षका उमेदवार बाँका प्रसाद कुर्मी र उनका पायनलहरु विजयी भएका छन । उनले कुलमत ५४० ल्याएका हुन । उनी प्रतिबन्धित माओवादी केन्द्रका उमेदवार रहेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here