कलैया उप–महानगरपालिकाको ताजा अपडेट

301

Share
  •  
  •  
  •  

वीरगन्ज ३ असोज कलैया उप–महानगरपालिकामा नेकपा एमाले अग्रस्थानमा छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैया बाराले दिएको जानकारी अनुसार एमालेले मेयरमा ३२ र उप–मेयरमा २९, काग्रेसले मेयर २४ र उप–मेयर २३, संघिय समाजवादी फोरम मेयर १५ र उप–मेयरले १३, माओवादी केन्द्रले मेयर ७ र उप–मेयरमा ६ मत पाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here