×

बीरगंज २५ गते भदौ बीरगंज महानगरको मुटुमा समसाँझै कटुआ पेस्तौल तेर्साउँदै ज्वेलर्स पसल लुटपाट गरेको आरोपमा जेल सजाय भोगी सकेका भारतिय अपराधी म. शम्शेर पुन हथियार सहित प्रहरीद्वारा महानगरभित्रै पक्राउ परेको कुरा आज जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

भने उनीसँग राईफलको गोली, आई.डी.कार्ड लगायत मोटर साईकलको मास्टर साँचो सहित फेला परेको कुरा एस.पी.सुदिप गिरीले बताए ।

Back to top