×

चिरञ्जीवी यादव वीरगन्ज २५ भदौ बहुजन शक्ति पार्टीले आज सखुवाप्रसौनी गाउपालिकाको सखुइ, जमुनिया, औराहा, श्रीपुर, प्रसौनी, कौवाबन र कल्याणपुरमा घरदैलो कार्यक्रम गरेका छन । सखुवा प्रसौनी गाउपालिकाका उमेदवार नूर आलम अन्सारीले आफनो चुनाव चिन्ह जग छापमा भोट माग्दै पुनः देउर बानामा कोण शभामा परिणत भएको बहुजन शक्ति पार्टीका उमेदवार नूर आलम अन्सारीले बताउनु भएको छ । त्यस्तै पर्सागढी नगरपालिका बहुजन शक्तीपार्टीका उमेदवार जयप्रकाश रामले पचरुखी, जिङना र हरपुरमा घरदैलो कार्यक्रम गरेको छ ।

Back to top