×

वीरगन्ज २० भदौ महानगर प्रमुखको उम्मेदवारका आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिंह कसलाई टिकट पाउने बिवाद चलिरहेको बेला मंगलबार साझँ एकासी राजेशमान सिंहलाई राजपा केन्द्रिय नेताहरुले राजेशमान सिंहलाई टिकट दिने निर्णय गरेका छन । सिंहलाई टिकट दिने केन्द्रले निर्णय गरे को लग्तै वीरगन्जमा राजपा सिंह पक्छका कार्यकर्तामा उतसाह छाएको छ । यात्रा डेलीसंग कुरा गर्दै राजेशमान सिंहलाई टिकट दिईसकेको र दुई जना उपमेयरमा महिला उमेदवार रहेका छन उनि मध्य एक जनाको नाम केहि बेरमा आउने छ राजपाको केन्द्रिय कार्यालय काठमाण्ढौमा नै अहिले बसिरहेका हुलाकी न्युजका संचाल बि.पी. सिंहले बताएका छन ।

Back to top