×

नेपाली काँग्रेस वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा काँग्रेसले प्रचार प्रसार तिर्वपारेका छन । वडा अध्यक्षका उम्मेदवारको टुगो नलागे पनि शंकर कुसवाहले केहि काँग्रेसी शाथीहरुलाई लिएर ११ न वडाहरुको पोलहरुमा झँण्डा बध्दै हिडेका छन । आज रानीघाट टोलमा रहेको पोलहरुमा झँण्डा बाध्दै हिडेका बेला ११ नं. वडामा को को उमेदवा रहेका छन भने सोध्दा उनले भने महेश्वर लाल , शंकर कुस्वाह, दिनेस पन्त, जितेन्द्रपुरुस ढकाल, गोपाल रौनिया र मनोज रहेका छन हामी कसैलाई पनि पार्टीले वडाको टिकट दिए हामी सबै एक आकालाई सघाउने छौ । अहिले हामी आफनो वडाहरुको पोलमा एक हजार झँण्डा बाधी सके र यस वडाको प्रचारप्रसार तिर्व पारेका छौ आनि वीरगन्जको मेयर र उपमेयरको लडने भने सोध्दा हामीलाई थाह भए अनुसार हाम्रो पार्टीमा उपमेयरमा धेरै विबाद भएकोले वीरगन्ज मेयरका लागी अजय दुवेदी र उपमेयरमा शान्ति कार्कीको नाम केन्द्रले छनवट गरेको छ ।

Back to top