×

वीरगन्ज १३ भदाै संघीय समाजवादी फोरम, नेपालले प्रदेश नम्बर २ का पर्सा जिल्लाका उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पर्सा गाउँपालिका, नगरपालिका र महानगरपालिकाका अध्यक्ष उपाध्यक्ष, मेयर र उपमेयरका उममेदवारको नाम टुंगो लगाएको हो । अन्य उम्मेदवारको नामावली पछि टुंगो लाग्ने नेता अजम्बर राई काम्बाङले जानकारी दिए ।

Back to top