×

वीरगन्ज १२ भाद्र वीरगन्ज महानगरपालिकाको वडा नं। १५ मा संघीय समाजवादी फोरम नेपालको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्षका उम्म्मेद्वार अजय सोनारको नेत्रित्वामा आयोजना भएको घरदैलो कार्यक्रममा सैक्दौंको शंक्यमा उपस्थिति रहेको थियो ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ को लक्ष्मन्वामा भएको घरदैलो कार्यक्रममा सदस्य पदाका उम्मेदवारहरु बिनय कुमार गुप्ता, सतेन्द्र सिंह, इन्दु देवी सोनार, मैना देवी बैठा, पार्टीका कोश्री प्रसाद सिंह, नुर्हुद्दम मौलाना, मिनी सिंह, सालमा खातुन र अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

घरदैलोमा फोरमका कार्यकर्ताहरुले घर(घरमा गएर फोरम नेपाललाई मशाल चिन्हमा मतदान गरि फोरम नेपाललाई विजयी गराउन अनुरोध गरेका थिए ।

Back to top