×

चिरञ्जीवी यादव वीरगन्ज १२ भदौ पर्साको पटेर्वा सुगौली गाउँ पालिका ५ निचुटाको देवारीया बजारमा नेपाल कम्युनिष्ट पार्टी ऐमाले चुनावी र जनसभा कार्यक्रम संचालन भएको छ पटेर्वा सुगौली गाउँ पालिका देवारीया गाउँ एकाई कमीटी को आयोजनामा कार्यक्रमको प्रमुख अतिथि ऐमालेका वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल , पर्साका संसद हरु राजकुमार गुप्ता,रामचन्द्र साह,जयप्रकाश चौधरी ,पटेर्वा सुगौली गाउँ पालिका अध्यक्षको उमेदवार हरीबाबु चौधरी ऐमाले नताहरु चिरञ्जीवी आचार्य,बसुरुदिन असारी कार्यक्रममा ऐमाले पाटी कार्यकर्ता महिला पुरुष गरि ५०० जनाको उपस्थिति रहेकोे थियो ,कार्यक्रमको सभापतित्वम सोनबर्षाका चर्चित नेता फरमान मिया अंसारी,थारु कल्याणकारी कार्य समिती पर्सा का अध्यक्ष हेमनरायण चौधरीले स्वागत मन्तव्य राखनुभएको थियो अन्य पाटी प्रत्याग गरि ऐमाले पाटी मा २०० जनाले पाटी प्रवेश गरेको थियो नव प्रबेसीहरु लाई ऐमाले नेता माधव नेपालले अबिर टिला लगाई स्वागत गरेको थियो पाटी प्रवेश गरेने हरुमा थारु कल्याणकारी पर्साका अध्यक्ष हेमनरायण चौधरी,हरिनारायण चौधरी,बिनोद चौधरी लगाएत रहेको का छन कार्यक्रमका प्रमुख अतिथि पुर्ब प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल तराई मधेसमा विकासको लागि ऐमाले पाटी तयारी रहेको , र तराई मधेसमा ऐमालेको विषयमा अफवाह फैलाउने मदेसी पाटी हुन त्यस को भ्रम मा नपर्नु , ऐमाले मधेसको माङ्ग प्रती संविधान संसोन गर्न तयार रहेकोे बताए ऐमालेलाई आफ्नो पाटी समझेर भारीमतले बिजय गराउन आग्रह गरे तथा विसवास पनि दिलाएकी ऐमाले देश मा पहिलो पाटी को रूपमा रहेको र रहने बताए तराई मधेसमा विकासको लागि ऐमाले राम्रो राम्रो काम गरेको बताए

Back to top