सासक होईन सेवकको रूपमा देखेकाछौ सर्राफलाई

1196

Share
  •  
  •  
  •  

वीरगन्ज १० भदौ वीरगन्ज महानगर पालिका वाड नं. १५ का वडा अध्यक्षका उमेदवार प्रबेश सर्राफले आज घरदैलो कार्याक्रम गरेका छन । नेपाल लोकतान्त्रिक फोरम पार्टीबाट वीरगन्ज महानगर पलिका वडा नं. १५ का वडा अध्यक्षका उमेदवार दिएका सर्राफले आज विषेस प्रचारप्रसार गरेका छन प्रचार प्रसारमा वडाका बिद्धा देखि युवाहरुको उत्साह जनक जनसहभागिता रहेको थियो । कार्याक्रममा आषिस दिदै वडाका एक बिद्धाले भने सासक होईन सेवकको रूपमा सर्राफलाई उमेदवार पाउँदा धेरै खुशी लागिरहेछ वहाको जित हामीसबैको जित हो भन्दै खुसि भएका थिइ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here