×

वीरगन्ज ८ भदौ वीरगन्ज बाईपास सडकको खाल्डाखुल्डीलाई सातदिन भित्र सड्कलाई सुधार गर्न वीरगन्ज बस ब्यसायीहरुले माग गरेका छन ।

सातदिन भित्र सड्कलाई सुधार गरिएन भने आफ्नो वीरगन्ज बसपार्कबाट सबै नियमित सेवाहरु रोक्न बाध्य हुने बस ब्यसायीहरुले बताएका छन ।

वीरगन्ज बस ब्यसायीहरुले आज जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रजिअलाई ज्ञापनपत्र बुझाउदै आफना मागहरु राखेका छन । वीरगन्ज बाईपास सडकको खाल्डाखुल्डीलाई सातदिन भित्र सुधार गर्न भन्दै केहीबेर आज बसपार्क ब्यसायस्हरुले नाराबाजी समेत गरेका थिए । बिनोद मान्धरको अध्यक्षतामा गएका टोलीहरु रहेका थिए ।

Back to top