×

बिरगंज ८ भद्र पर्सा जिल्ला बिरगंज वाडनं १६ पशुपतिनगर टोलमा बिबेकशिल साझा पार्टी पर्साले बाडिपिडितहरुको लागि नि.शुल्क स्वास्थ शिबिर, आयोजना गरि सम्पन्न गरिएको छ। सो शिबिरमा प्रकृति सेवा प्रथिस्ठान नेपाल को सहयोग रहेको थियो जसमा बिबेकशिल साझा पार्टी पर्साको जिल्ला सयोजक राम कुमार पाण्डे, न्यापालिका प्रमुख सुरेस कुमार बादल, कार्यापालिका सदस्य दिजेन्द्र तिवारी, दिपक देवान, शिव शकर यादव, प्रो.सन्दिप कुसवाहा तेसै गरि डाक्टर को टिममा डा. एम डि राजा, डा. सुशील कुमार र डा. बुनेस बादल ले सहयोग गर्नु भएको थियो भने जसपाल सिंह, सम्झना श्रेष्ठक, सन्चारकर्मि कान्तिपुर पत्रिका को पर्तिनिधी शंकर आचार्यको उपस्थिति रहेको थियो भने सो सिबिर मा २३३ महिला पुरुस र बच्चाहरुको चेक जाँच गरि औषधि बितरन गरियोकोथियो साथै त्यस ठाउमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाईएको थियो| कार्यक्रमको समापनमा बोल्दै जेनरल फिजिसियन डा. एम डि रजा शिविर सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद दिनुभयो। स्वास्थ्य चेकजाँचका क्रममा फेला परेका विरामिहरुलाइ निशुल्क अौषधि बितरण गरिएको थियो । साथै शिबिरमा चेकजाँचका क्रममा गम्भीर प्रकृतिका समेत बिरामि भेटिएकाले उनिहरुको अावश्यक उपचार डा.एम डि रजाले आफ्नै खर्चमा निशुल्क गरिदिने बताए । समय समयमा डा एमडी रजाले बिभिन्न ठाउँमा शिबिर गर्दै आई रहेकाछन ।

Back to top