बिभिन्न पार्टी परित्याग गरि फोरम नेपालमा प्रबेश

905

Share
  •  
  •  
  •  

अनिल तिवारी वीरगन्ज ७ भदौ व्यापारी पन्नलाला साहको लगायत आधा दर्जन भन्दा बढी स्थानिय नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्यागगरी संघीय समाजबादी फोरम नेपाल पर्सामा प्रवेश गरेका छन् । पार्टीको जिल्ला  कार्यलय समितीले आयोजना गरको पार्टी  प्रबेश कार्यक्रम बहुदारामाई नगरपालीका नगरदाहा गाउ बस्ने प्रसिद्द बयापारी पन्नालाल साह,पुर्ब सचिव एवं एमालेका स्थानिय नेता किसुनदेव प्रसाद यादव,मनोज प्रसाद पटेल,बलदेव प्रसाद साह,अम्बिका प्रसाद साह,लक्षुमण प्रसाद साह,प्रभु प्रसाद तेली,बन्घु प्रसाद साह लगायतका स्थानिय नेता तथा कार्यकर्ताहरु बिभिन्न् पार्टी परीत्याग गरी फोरम नेपालमा प्रबेश गरेका छन।फोरम नेपालको जिल्ल कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमा नवप्रबेशीहरूलाई जिल्ला अध्यक्ष प्रदिप यादवले  फुलमाला लगाएर पार्टीमा प्रबेश गराएका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here