सोनलद्वारा बारा विभिन्न गाउँमा बाढी पीडितपरिवारहरुसंग भेटघाट एवं राहत बितरण

859

Share
  •  
  •  
  •  

वीरगन्ज ३ भदाै राष्ट्रिय जनाता पार्टीका महामन्त्री जीतेन्द्र सोनलद्वारा बारा जिल्लाको विभिन्न गाउँमा आएको अविरल बर्षाको कारण बाढी पीडितपरिवारहरुसंग भेटघाट एवं राहत बितरणमा लागेका छन ।
जिल्लाको ग्रामिण क्षेत्रहरुमध्ये उक्त स्थानका बाढी प्रभावितहरु लाई अहिले सम्म कहिँबाट राहत उपलब्ध नभएको गुनासो आए पछि आफुहरु राहत लिएर पुगेको साेनलले जानकारी दिनुभयो ।

पिडितहरुको अवस्था निकै कष्टप्रद रहेको आफुले पाएको भन्दै राहतका कार्यक्रम नगरक्षेत्रमा मात्रै नगरि गाउँगाउँमा पु¥याउन सबैलाई आग्रह समेत साेनलले गर्नुभयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here