फोरम नेपालको टोल समिति गठन

545

Share
  •  
  •  
  •  
वीरगन्ज ३ भाद्र संघीय समाजवादी फोरम नेपाल पर्साले वीरगन्ज महानगरपालिका वडा नं. १० मा आज एक बृहत भेला विच टोल समिति गठन गरेको छ ।  फोरम नेपाल वडा नं. १० का अध्यक्ष जोगिन्दर साह कानुको अध्यक्षता, जिल्ला सदस्य सोनालाल साह कानुको प्रमुख आतिथ्य र युवा फोरम नेपालका केन्द्रिय सदस्य शुशिल साह कानु, नगर सचिव राजीव सर्राफ, नगर सदस्य प्रभु महतो, प्रेम साह कानु, रामु रौनियार, युवा समिति वडा. १३ का उपाध्यक्ष आश मोहम्मद मिया, विद्यार्थीका केन्द्रिय सदस्य आजाज बाबु रान्कीको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रम विच आज ३१ सदसिय रानीघाट टोल समिति गठन गरिएको छ ।
दिपक साह कानुको नेतृत्वमा गठन गरिएको ३१ सदसिया टोल समितिको उपाध्यक्षमा विजय साह कानु, शम्भु साह कानु, सचिवमा सन्तोष कलवार, सह सचिवमा मुनिलाल महतो, कोषाध्यक्षमा मुन्ना साह सोनार, सह कोषाध्यक्षमा संजय साह, सदस्यहरुमा हाकिम मिया, सुरेश कलवार, रमेश रोनार, उमुदीन मिया, मुन्नी देवी, सुरमान मिया, रेखा देवी, राज कुमारी देवी, तारा देवी, सुशिला देवी, अनवर महोम्मद, मुन्वर मिया लगायत रहेका छन् । त्यसैगरि टोल सल्लाहाकार समितिमा नरेश गुप्ता र धुर्व श्रीवास्तव रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here