×

वीरगन्ज २८ साउन अखिल नेपाल महिला संघ महानगर समिती विरगंज, पर्साद्धारा महपलाहरुको महानपर्व हरितालिका तिजको शुभ अवसरमा विविद्ध कार्यक्रमहरु सम्पन्न गरेका छन् ।

अखिल नेपाल महिला संघ र नेकपा एमालेले तिजको अवसरमा नगवा स्थीत रहेको होटल बाबाको सभा हलहरुमा हजारौँको संख्यामा आएका तिजका व्रतालु महिलाहरु लाई सह सम्मान तिज पर्वको संस्कृती अनुसार नाच गान कार्यक्रम एक समारोह का बिच सम्पन्न गरेका छन् ।

महानगरपालिका भित्र रहेका २७ वटा वडाहरु का हजारौँ महिलाहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

एमालेका महिला केन्द्रिय सदस्य निर्मला देवकोटाले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथी सांसद एवम् केन्द्रिय सदस्य राम चन्द्र साह, मेयरका प्रस्तावित उम्मेदवार बसरुद्दिन अन्सारी, उप–मेयरका उम्मेदवार सोफीया आचार्य, पार्टि नेता मनोज चौधरी, चिरञ्जीवी आचार्य लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । नेताहरु महिलाको नित्य देखर खुब रमाएका थिए ।

यसै गरी बिरगन्जको पानीटन्की टोल स्थित मिनि लैन्ड स्कुल्को प्राङग्न्मा तिज कार्यक्रम सम्पन्न भएको छ ।जस्मा पानीटन्की टोल बिकास उपभोगता समिती का अधय्क्ष सन्जय श्रीवस्तव बिबेकशिल साझा पार्टिका सम्योजक राम कुमार पान्डे सुरेश बादल डा बुनेश बादल डा एम डि राजा को उपस्थित रहेको थियो भने यश कर्यक्रम को आयोजक बिरगन्ज इन्टर्टेन्टमेन्ट सेन्टर रहेको थियो ।

Back to top