×

वीरगन्ज १६ साउन वडा प्रहरी कार्यालय विर्ताले ५ लाख मुल्य बराबरको समान पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कुमार कर्णको कमाण्डमा खटिएको टोलीले वीरगन्जको बिभिन्न मिति तथा स्थान बाट ५ लाख मुल्य बराबरको समान पक्राउ गरी ल्याइएको कर्णले बताएका छन ।

वीरगन्ज भन्सार छली ल्याइएको बहूमुल्य लता कपडा साडी,सुटिङ लगायतका कपडाहरू रहेको छ सो लता कपडा साडी,सुटिङ लगायतका समानहरुलाई आज बिरगंज भन्सार पठाइएको कर्णले जनाएका छन ।

Back to top