पेट्रोलियम पदार्थको मूल्य घट्यो

2487

Share
  •  
  •  
  •  

काठमाडौँ, असार १८ – सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाइएको छ ।
यसैगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २-२ रुपैयाँ घटाइएको छ । आन्तरिक तर्फको हवाइ इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।
घटेको मूल्य आजै मध्यरातिबाट लागू हुने नेपाल आयल निगमका प्रवक्ता सिताराम पोख्रेलले जानकारी दिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here