×

वीरगन्ज २७ जेठ फोरम नेपालले शुक्रबार रात्री शभा कारिक्रम गरेकाे छ । कारिक्रममा बिभिन्न पार्टी परित्याग गरि सयकडौ फोरम नेपालमा प्रबेश गरेका छन । सघीय समाजबादी फोरम नेपाल पर्साको हरिहरपुर गाउ समितीले आयोजना गरेका बृहत् पार्टी प्रबेश कार्यक्रममा राजपाका स्थानिय नेता संजय पटेल लगायत सयकडौ जाना फोरम नेपालमा प्रबेश गरेका छन । नव प्रबेशीहरूलाई फुलमाला लगाई पार्टी प्रबेश गराउदै पार्टीका केनिद्रय सदस्य सिपु तिवारी पार्टीका नेता प्रधुमन चौहान केनिद्रय सल्लहाकार डा.खलिल मियाँ शंकर यादव लगायतका नेताहरूकाे उपस्थिती रहेकाे थियाे ।

Back to top