×

वीरगन्ज २१ जेठ राष्ट्रिय फोटो पत्रकार समुहको काभ्रे शाखा घोषणा भएकाे छ ।

अाईतवार बनेपामा राजधानी दैनिक काभ्रेका फोटोपत्रकार तथा संवाददाता केशवराज पौडेलको नेतृत्वमा ७ सदस्यीय समुह चयन भएको हो ।

समितिकोे उपाध्यक्ष मिना घोरासैनी, सचिव रोजन तामाङ,सहसचिव जीवन पराजुली,कोषाध्यक्ष रामसुन्दर आचार्य र सदस्यहरुमा राजकुमार गोले र देवराज केसी चयन भएका हुन् ।

Back to top