×

वीरगन्ज २१ जेठ सामुदायिक प्रहरी कुम्हालटोल बिरगंजका अध्यक्ष प्रदीप चौरसिया सहितका टोलिले अगामी स्थानीय तहको निर्वाचनमा उमेदवारी घोषणा गर्नुको साथै घरदैलो कर्याक्रम समेत सम्मपन्न गरेको छ ।

सामुदायिक सेवामा रहेर जनताको सेवा गर्दै आएका चौरसियाले अगामी जेठ ३१ गते हुने स्थानीय तह्को निर्वाचनमा बिरगंज उप-महानगर पालिका वडा न.५ सबिक ६ को लागी वडा अध्यक्ष पदको लागी स्वतन्त्र उमेदवारी घोषणा गर्नुका साथै ठुलो संख्यामा स्थानीयको सहभागीता सहित शनिबार घरदैलो कार्यक्रम समेत सम्पन्न गरेका छन । चौरसियाको टिममा सदस्यहरुमा सन्जु दहाल,नितु खड्कि,लालबाबु आलम,सुरज पटेल उमेदवार रहेका छन भने चौरसियाको टिमलाइ वडा वासिले स्वागत गर्नुका सथै विजयको शुभकामना समेत दिएका थिए ।

[video width="400" height="240" mp4="http://yatradaily.com/wp-content/uploads/2017/06/InShot_20170603_200850.mp4"][/video]

Back to top