You are here: Homeसमाजसमाजछठघाट र ईदगाहको सम्पति साझा सम्पति हो कसैको निजि होईन -धनजिब मिश्रा

छठघाट र ईदगाहको सम्पति साझा सम्पति हो कसैको निजि होईन -धनजिब मिश्रा

Written by  Published in समाज Thursday, 16 June 2016 12:09
Rate this item
(0 votes)

बी.उ.न.पा. छपकैया,शितलपुर मा रहेको बीरंगजको मेनरोड संग जोडीएको ईदगाह र छठघाठ को बिचमा रहेको सर्बजजिक पोखरी हाम्रा पूखौदेखी छठघाठ पोखरीको नामले चिनिएको छ । तर हाल उक्त्त पाखरीको अश्तित्व नै धारापकमा परेकोछ आजकाल बडो चर्चाको बिषय बनेको छ। समाजका बिच बडो भ्रामक प्रचार के भैरहेको छ कि छठघाट को त्यो पोखरी कूनै साहु जी को निजी सम्पति हो अब त्योे भ्रमलाई चिरन र उक्त्त पोखरी जोगाउनका निम्ति जस्तो सूकै लडाई लडन हामी तैयार छौ ।

बिरंगज स्थित रहेको उक्त्त पाखरी का७मान्८ौको प्रमोद बिक्रम शाहले बलजफति २०४७ सालको नापनाक्शामा आफनो नाममा नामसारी गराएकोले त्यस्ता कार्य गर्ने र गराउने दूबै ब्यत्ति समाजको अपराधि ठहरीने भएकोले त्यस्ता ब्यत्तिहरु लाई समाजका जनताले सजाय दिने छन ।

सर्वप्रथम उक्त्त पाखरी काठमान्डौ का प्रमोद बिक्रम शाहले बलजफति २०४७ सालको नापनाक्शामा आफनो नाममा नामसारी गराएको र त्यसपछि शाहले ४ कठ्ठा ५ धूर जग्घा प्रतिमा मल्ल,१ कठ्ठा १२ धूर सावित्री कूमारी माहासेठ,११ क्ठ्ठा ५ धूर राजदेव शाह सूरी र बाकी क्रमश नन्दलाल ठाकूर,चन्द्रकला देवी केवटीन,रिता देवी गूप्ताको नाउंमा गराएको हूनाले उक्त्त सम्पुर्ण नक्कली जग्घाधनिहरु लाई संरक्षण दिनुको साटो किर्ते अपराधि ठह«याई एन बमोजिम कार्यबाही गर्न स्थानिय प्रशासन संग अपिल गर्दछौ । 

कूनैपनि सर्बजनिक सम्पदालाई कसैकोे भनदैमा उसको हूदैन। यसको बिरोधमा हामीले अहीले नै लागनु पर्छ होईन भने यसतै प्रबृति रहयो भने भू–माफीयाहरुको संगठनले समाजका सम्र्पुण साझा सम्पतिहरु एक एक गरेर सखाप पार्नेछन।

बिरंगज स्थित रहेको उक्त्त पाखरी हिन्दु र मूश्लिम दूबै समुदायको साझा सम्पति रहेकाले  उक्त्त पाखरी जोगाउनका निम्ति पर्सा जिल्लाको सम्पुर्ण हिन्दु,मूश्लिम,राजनितिकदल,अधकिार कर्मी,धार्मीक संगठन,यूवा,बिधार्थी र स्थानिय जनसमुदायहरु संग समन्वय गरी संघर्षका कार्यक्रमहरु ल्याउनेछौ।      

 

 

 

 

 

 

Read 559 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012