You are here: Homeसमाजसमाजनारी दिवसको सन्दर्भमा संकल्प (विचार) अधिवक्ता दीपेन्द्र झा

नारी दिवसको सन्दर्भमा संकल्प (विचार) अधिवक्ता दीपेन्द्र झा

Written by  Published in समाज Tuesday, 08 March 2016 14:54
Rate this item
(0 votes)

१. तराई–मधेशमा प्रदेश सभाको पहिलो बैठकले महिला हिंसा मुक्त प्रदेश बनाउने संकल्प प्रस्ताव पास गर्ने । 

२. संविधानको अनुसुची ४ मा रहेको प्रदेश प्रहरी सेवा तथा प्रदेश निजामती सेवा र सकारी सेवामा आधा महिला हुनु पर्ने अनिवार्य कानून पास गर्ने ।

३. प्रदेश सभाको मिश्रित निर्वाचन प्रणालीमा पनि महिलाका आधा हिस्सेदारी निर्वाचन ऐनमा सुनिश्चित गर्ने ।

४. प्रदेशमा पहिलाको १२ कक्षासम्मको अनिवार्य र निशुल्क शिक्षा, त्यसकालागि आवश्यक आर्थिक प्याकेज परिवारलाई उपलब्ध गराउने ।

५. दलित, आदिवासी जनजाती, थारु, मुस्लिम र मधेसी महिलाको हकमा विशेष व्यवस्था गर्ने ।

६. नागरिकतामा रहेको महिला पुरुषबीचको विभेदकारी नागरिकताको प्रावधान संशोधन गराउन प्रदेशका मुख्यमन्त्री र प्रदेशसभाले संघीय सरकार र सभालाई आग्रह गर्ने ।

७. कुनै पनि दलको केन्द्रिय समितिदेखि जिल्ला समितिमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने ।

आदि काम प्रदेशस्तरबाट गरेर

८. दाइजोलाई पुर्णत गैरकानुनी र फौजदारी कसुर कडा सजायको व्यवस्था सहित बनाउन प्रदेश सभाबाट तीन महिना भित्र ऐन बनाउने ।

९. पैतृक सम्पत्तिमा छोरा र छोरीको बराबरी हक ९विवाह भएको होस् वा नभएको होस० फरक नपर्ने जति बेला पनि पैतृक सम्पत्ति लिन सक्ने हक कानूनमा राख्ने ।

१०. अंश र बंशको अधिकार सुनिश्चितता सहित समाजिक कुरिति अन्तयका लागि चेतना जगाउने र कानून समेत बनाई तराई मधेशलाई महिला मैत्री प्रदेश र अन्तत महिला मैत्री देश समेत

यत्र नार्यस्तु पुजन्ते रमन्ते तत्र देवता....

तराई मधेश प्रदेश महिला मैत्री सन्देश नारा सहित आजको नारी दिवशको शुभकामना सबैलाई

Read 370 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012