You are here: Homeफोटो फिचरफोटो फिचर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टी बनेको छ । मधेशी मोर्चामा आवद्ध पाँच दलको एकीकरण भएको छ । आज दिउँसो एक बजे काठमाडौंमा एक भव्य कार्यक्रमका बीच एकताको घोषणा गर्ने कारिक्रमको तैयारी गर्दै तमलोपाका महामन्त्रि जितेन्द्र सोनल र मनिष सुमन । तस्वीर , यात्रा डेली । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई फोटोपत्रकारको हकहितको लागि ७ वुदे मागपत्र वुझाएपछि समुहीक फोटो खिचाउदै राष्ट्रिय फोटोपत्रकार समुहका सदस्यहरु । तस्वीर , राष्ट्रिय फोटोपत्रकार समुह ।

प्रसिद्ध उधोगपती एवं समाजसेवी बिजय सरावगी फोरम नेपालमा प्रबेश । 

बीरगंज पब्लिक कलेजद्वारा आज होटल भिष्वामा एक समारोहका वीच गुरुसम्मान कारिक्रममा सहभागिहरू । फाेटाे यात्रा डेली ।        

मोर्चामा आवद्ध दल संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको नेतृत्वमा बन्द सफल बनाउन मोर्चाद्वारा वीगन्जमा मशाल जुलुश प्रर्दशन । 

मधेशी मोर्चा पर्सा द्वारा अहिले रात्रीमा पनि बीरगजको गंडक परवानीपुर हिमालयआयरन लगायतको ठाउमा प्रदर्शन जारी राखेका छन बीरगजको गंडकमा मोर्चा का नेता तथा सघीय समाजबादी फोरम नेपाल पर्साका अधयक्ष प्रदीप यादव तमोलोपा का पर्सा अधयक्ष पुरूषोत्तम झा पुर्ब मन्त्री करिमा बेगम लगायत का उपसिथतीमा प्रदर्शन जारी छ ।

सप्तरीमा प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ता मारिएपछि घटनाको विरोधमा मङ्गलबार वीरगन्जमा टायर बालेर प्रदर्शन गर्दै मधेसी मोर्चाका कार्यकर्ताहरु । तस्वीर यात्रा डेली ।

जितपुररमा एमालेकाे मेची माहाकाली यात्राकाे लागि गरिने कारिक्रमकाे वीराेधमा मधेशी मोर्चा बारा र पर्साले जितपुररमा निकालेकाे बिशाल मोटर साईकल रैली । तसविर यात्रा डेली ।

नेपाल पत्रकार महासंघको आधिकारिक प्रमाण पत्र ग्रहण पछि समुहिक फाेटाे ।

रिपोर्टिङ्गमा रहेका अग्रेंजी दैनिक द हिमालयन का पत्रकार प्रभात कुमार झा लाई सशस्त्र प्रहरीका जवानहरुले कुटपिट गरे पछि विराेध गर्दै पत्रकारहरू । 

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012