You are here: Homeसमाचारसमाचार वीरगंजबाट प्रकाशीत हुने व्रह्मास्त्र दैनिकका प्रधान सम्पादक काशिनाथ यादवको निधन

वीरगंजबाट प्रकाशीत हुने व्रह्मास्त्र दैनिकका प्रधान सम्पादक काशिनाथ यादवको निधन

Published in समाचार Wednesday, 29 March 2017 22:27
Rate this item
(0 votes)

बीरगंज १६ चैत्र ।वीरगंजबाट प्रकाशीत हुने व्रह्मास्त्र दैनिकका प्रधान सम्पादक काशिनाथ यादवको आज मृत्यु भएको छ । मुटु तथा स्वासप्रश्वास रोगबाट ग्रसित यादवको अचेत अवस्थामा राजधानी स्थित नर्भिक अस्पतालको अति सघन कक्षमा उपचारको क्रममा आज बेलुका ५ बजे ज्यान गएको पत्रकार अशोक तिवारीले जानकारी दिनुभयो । नेपाल प्रेस युनियन पर्साका पूर्व जिल्ला अध्यक्ष एवं नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय पार्षद समेत रहनु भएका यादव गत चैत्र १० गते विहीबार आफनै घरमा वसीरहनु भएका यादवको अकस्मात स्वास्थयमा समस्या देखिएको थियो । स्वर्गिय यादवको शव अहिले काठमाडौबाट वीरगंज ल्गाउँदै गरेको पत्रकार तिवारीले बताउनुभयो । यसैबीच नेपाल पत्रकार महासंघ पर्साका पुब अध्यक्ष अशाेक तिवारीले स्वर्गिय यादवको निधन प्रति गहिरो दुख व्यक्त गर्नु भएको छ ।

Read 1479 times Last modified on Wednesday, 29 March 2017 22:47

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012