You are here: Homeसमाचारसमाचारसप्तरी घटनाका दोषिलाई कार्यवाही नगरे कडा संर्घषमा उत्रीने अध्यक्ष यादवको चेतावनी

सप्तरी घटनाका दोषिलाई कार्यवाही नगरे कडा संर्घषमा उत्रीने अध्यक्ष यादवको चेतावनी

Published in समाचार Sunday, 26 March 2017 19:17
Rate this item
(0 votes)

वीरगन्ज१३ चैत्र । संघीय समाजवादी फोरमक पर्साले आज वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी सप्तरी घटनामा प्रहरीको गोली लागि ज्यान गुमाएकाहरुको आत्मको  शान्तिको कामना गरेको छ । फोरम पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतमा वीरगन्जको घण्टाघर चोकमा सांझ दिप प्रज्वलित गरी मृतकहरुको आत्माको शान्तिको कामना गर्दै श्रधान्जली अपर्ण  गरिएको हो । 

दिप प्रज्वलित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रहरीको बदमासिको कारण ६ जना मधेसी शपुतहरुको अनाहमा ज्यानको टिप्पनी गर्नुभयो । उहाँले प्रहरीको गोलीबाट मृत्यु भएकाहरुलाई सरकारले शहिद घोषण गर्नु माग गर्नु भयो। 

सप्ती घटनाको दोषि रहेका प्रमुख जिल्ला अधिकारी  र प्रहरी उपरिक्षकहरुलाई छानविनको नाममा सरकारले जोगाउने प्रयास गरेको आरोप लगाउदै अध्यक्ष यादवले दोषिलाई कडा भन्दा कडा कार्यवाही नगरे सरकार विरुघ पुरै मधेसमा आन्दोलन चर्कीने चेतावनी दिनुभयो।

कार्यक्रममा फोरम नेपालकी केन्द्रियस सदस्य करिमा बगेम, फोरमका  नेता शिपु तिवारी लगाउत पार्टीका नेता कार्यकर्ता तथा  विद्यार्थी फोरमका पदाधिकारीहरुको बाकलो उपस्थिती रहेको थियो ।

Read 1210 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012