You are here: Homeमनोरन्जनमनोरन्जनरामसपा युवक दस्ता बीरगंज नगर संयोजकमा विष्णु पटेल मनोनित

रामसपा युवक दस्ता बीरगंज नगर संयोजकमा विष्णु पटेल मनोनित

Written by  Published in मनोरन्जन Sunday, 05 March 2017 15:12
Rate this item
(0 votes)
बीरगंज, २२ फागुन राष्ट्रिय मधेस समाजवादी पार्टी निकट युवा दस्ता बीरगंज नगर संयोजकको जिम्मेवार शत्रुधन कुर्मी उर्फ विष्णु पटेललाई दिएको छ । बीरगंज उपमहानगरपालिका वडा नं. १७ पिपरा निवासी पटेललाई आज पार्टी कार्यालय आदर्शनगरमा एक कार्यक्रमका बीच पार्टीका केन्द्रिय सदस्य एवं पुर्व जिल्ला विकास समिति पर्साका सभापति शम्भु चौरसिया र पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेलले मनोयन पत्र हस्ताणतरन गरि शुभकामना एवं बधाई दिएका थिए । साथै पटेललाई ७ दिन भित्रमा नगर कार्यसमिति विस्तार गर्ने थप जिम्मेवारी दिएको छ ।  अधिकार र पहिचानको लागि भएको मधेस आन्दोलनमा पटेलको सक्रिय भुमिका रहेको र रामसपाले गर्ने कार्यक्रमहरुमा समेत नेतृत्वदायि भुमिका निर्वाह गर्दै आएका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साको कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंह, पर्सा जिल्ला संगठन प्रमुख प्रदिप सिंह ठकुरी, मुस्लिम विभाग बीरगंज नगर अध्यक्ष वकिल हवारीले शुभकामना दिएका थिए । 
Read 270 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012