You are here: Homeमनोरन्जनमनोरन्जनपाँच किलो चाँदीका गहना सहित पर्सामा एक व्यक्ति पक्राउ

पाँच किलो चाँदीका गहना सहित पर्सामा एक व्यक्ति पक्राउ

Written by  Published in मनोरन्जन Wednesday, 15 February 2017 15:05
Rate this item
(0 votes)

वीरगन्ज ४ फागुन । भारतबाट अबैध रुपमा नेपाल भित्रियाएको पाँच किलो चाँदीका गहना सहित प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ । वीरगन्जको इनर्वाबाट चाँदीको गहना सहित पक्राउ परेका वीरगन्ज उपमहानगरपालिका वाड नम्बर ३ छपकैया निवासी बाबुलाल साहलाई प्रहरीले सार्वजनिक गरेको हो ।

       बा. २४ प १४२ नम्बरको मोटरसाईकलको सिट मुनी चाँदीको पाउजु, चाविरिङग लगायतका गहना भित्रीन लागेको सुचनाको आधारमा साहलाई इनर्वामा रोकी  चेकचाँच गर्दा करछली भित्रियाएको गहना बरामद भएपछि आवश्यक अनुशन्धानकालागि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले जानकारी दिुभयो । उहाँले बारमद गरिएको गहना, वाहन र पक्राउ परेका व्यक्तलाई आजै आवश्यक कार्यवाहीकालागि राजश्व अनुशन्धान कार्यालय पथलैया बारालाई बुझाउने  तयारी भएको बताउनु भयो । प्रहरीले बरामद गरेको चाँदीको बजार मुल्य ३ लाख ९६ हजार रुपैया रहेको प्रहरीले जनाएको  छ । 

 

Read 1961 times Last modified on Monday, 20 February 2017 18:09

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012