You are here: Homeमनोरन्जनमनोरन्जननेपाली काङ्ग्रेस पर्साको जिल्ला सभापति पदमा द्विवेदी निार्वचित

नेपाली काङ्ग्रेस पर्साको जिल्ला सभापति पदमा द्विवेदी निार्वचित

Written by  Published in मनोरन्जन Friday, 10 February 2017 18:25
Rate this item
(1 Vote)

वीरगन्ज २८ माघ । नेपाली काङ्ग्रेस पर्सा जिल्ला सभापति पदमा अजय कुमार द्विवेदी निर्वाचित हुनु भएको छ ।  नेपाली काङ्ग्रेस पर्साको  १३ औं जिल्ला अधिवेशको आज सम्पन्न निर्वाचनमा द्विवेदीले आप्mना प्रतिद्वन्दी जनार्धन सिंह क्षेत्रीलाई एक सय ९५ मत अन्तरले पराजीत गर्दै ज्ल्लिा  सभापति पदमा निर्वाचित भएका हुन ।सभापति पदका लागि भएको मतदानमा खएिको नौं सय ८ मध्ये निर्वाचित भएका द्विवेदीले पाँच सय ५० मत हासिल गरेका छन भने , प्रतिद्वन्दी सिंहले ३५५ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिनुभयो । उहाँले खसिएको कुल मत मध्य ३ मत बदर भएको  बताउनु भयो । यसै बीच नेपाली काङ्ग्रेस जिल्ला सचिव, कोषाध्यक्ष र सदस्य पदको लागि भएको मतदान गन्ती बेल्का ६ बजे देखी सुरु भएको निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनु भयो । १३औं जिल्ला अधिवेशनबाट निर्वाच हुने पदाधिकारी तथा सदस्यहरुलाई भोली औपराचिक कार्यक्रमका बीच  प्रमाण–पत्र दिइने निर्वाच अधिकृत कोइरालले बताउनु भयो ।

Read 2170 times Last modified on Saturday, 11 February 2017 17:58

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012