You are here: Homeमनोरन्जनमनोरन्जनबाघको आक्रमणले पर्सामा १० जना घाईते

बाघको आक्रमणले पर्सामा १० जना घाईते

Written by  Published in मनोरन्जन Tuesday, 07 February 2017 15:29
Rate this item
(4 votes)

वीरगन्ज २५ माघ पर्साको महुवन ,लखनपुर ,एकडर्वामा पर्सा बन्यजन्तु आरक्ष र राष्ट्रिय बन जंगलबाट निसको बाघको आतंकले दर्जनो बस्तीका जनता आतंक तथा भागा भाग भएको छ ।

वरपर बाघ हेर्न गाउँलेको भिड जम्मा भयो । भिड देखेर गिज्जिएको बाघले एकाएक मान्छेलाई आक्रमण गर्न थाल्यो । आखिर बाघ हेर्न गएका १० जना प्रहरी र गाउँलेहरु बाघको आक्रमणबाट घाइते बनेका छन् ।

बाघको आक्रमणबाट भएको घाइते भएकाहरु ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरिक्षक चक्रबहादुर शाह, प्रहरी चौकी को प्र.स.नि. अरुण कुमार झाँ हवलदार दिपेन्द्र यादव त्य्सतै  लखनपुर गाबिसका आसमन राउत कुर्मी, तुफान राउत कुर्मी, महेस रउत कुर्मी, बच्चा यादव र रामनगरी गाबिसका रघुबिर साह कानु रहेका छन । ईलाका प्रहरी कार्यालय पोखरीया प्रहरी नीरिक्षक चक्रबहादुर शाहको बायाँ हाथ बाघ नोचेरको छ । 

गम्भीर घाइते भएका रघुवीर, मोतीलाल, प्रहरी निरीक्षक चक्रबहादुर साह र सहायक निरीक्षक अरुणकुमार झालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

महुवन ,लखनपुर ,एकडर्वामा पर्सा बन्यजन्तु आरक्ष र राष्ट्रिय बन जंगलबाट बस्तीमा पसेपछि नियन्त्रणमा जुटेका बेला रिसाएको बाघले आक्रमण गरेको हो । अहिले सो बाघलाई जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गोली हानी मारि दिएका छन मृत बाघलाई जिल्ला बन कार्यालय पर्सालाई जिम्मा लगाईएको प्रहरी उपरिक्षक गोबिन्द साहले बताएका छन ।

 

Read 5406 times Last modified on Wednesday, 08 February 2017 14:28

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012