You are here: Homeमनोरन्जन
Friday, 21 April 2017 11:58

वीरगन्ज ८ बैशाख पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरणको अन्तिम टुँगो लगाउने जिम्मेबारी अध्यक्ष द्वय भट्टराई र यादवलाई दिइएको छ । केही दिनभित्रै एकता गर्ने सहमति भएअनुसार प्रक्रिया अगाडि बढाइएको छ ।

 

उपेन्द्र यादव बाहेक विहीबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टीमा परिणत भएपछि एकीकरणका लागि दबाब परेको हो ।

 

नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण गर्न यसअघि बनाइएको वार्ता समितिले ठोस निर्णय दिन नसकेपछि दुबै पार्टीका अध्यक्षहरुले नै अन्तिम टुँगो लगाउने भएका छन् ।

 

एकताको अन्तिम टुँगो लगाउन शुक्रबार तीन सदस्य समिति बनाइएको छ जसमा नयाँ शक्तिका अध्यक्ष भट्टराई, फोरम नेपालका अध्यक्ष यादव र फोरम नेपालसँग एकीकरण गरेका संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई रहेका छन् ।

नयाँ शक्ति पार्टीको बैठकमा नेताहरुले निर्वाचनअघि एकता गर्न नहुने बताएका छन् । साथै एकीकरणको गृहकार्यमा लागेका नेताहरु अल्मलिएपछि भट्टराई आफै अगाडि सरेका छन् ।

 

यता फोरम नेपालको राजनीतिक समितिको बैठकमा पनि एकताका लागि पार्टी नेतृत्वलाई एकताका लागि दबाब परेको छ । शुक्रबारबाट फोरम नेपालको केन्द्रीय समिति बैठक पनि बस्नेछ । दुबै पार्टीले जारी बैठकबाटै एकताको टुँगो लगाउने विश्वास फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले यात्रा डेलीसँग व्यक्त गरेका छन् ।

 

शुक्रबार दुबै पार्टीले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ ।’

 

विज्ञप्तीमा भनिएको छ, ‘यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको छ । यस कामका लागि निम्न सदस्यहरु रहेको पार्टी एकता संयोजन समिति गठन गरिएको व्यहोरा अनुरोध छ ।’

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच बिधिवत एकता

आशुतोष चर्तुवेदी फ्रन्टको अध्यक्षमा चैन

नियुक्तको बिषय लिएर नारायणी उपक्षेत्रीय अस्पतालमा प्रदर्शन गर्ने चेताउनी

अभिभावकको पहिलो रोजाइ ज्ञान वाटिका

एक मिसालको म्यूजिक भिडियो सार्वजनिक (भिडियो साहित्)

वीरगंज र पोखरियाबाट मेयरकाे चर्चामा काेकाे छन

विमल श्रीवस्तव आन्दोलनमा कार्यकर्ताहरु धेरै खुसि

विजय कुशवाह नेपाल प्रेस युनियनको पदबाट निलम्बन

सप्तरीमा निहत्था मधेसी जनता उपर गोली प्रहार गरी हत्या गरीएको घटनाको बिरोधमा मधेसी बुद्धिजिवी पेशागत समुह

सप्तरीका प्रजिअ सहित सुरक्षा प्रमुखलाई गृहमन्त्रालयको कारबाही

गोली चलाउन गृहमन्त्रीले ठाडो आदेश दिएको खुलासा, निधिको व्यवहार शंकास्पद भएको भन्दै माओवादीमा छलफल

सप्तरी घटनाको विरोधमा मधेस ठप्प, वीरगञ्जमा तीव्र प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता

पर्सा जिल्ला बन्द गर्ने मोर्चाको निर्णय

अपडेट:: प्रहरीको गोली लागि मृत्यु हुनेको संख्या ३

मोर्चाद्वारा निर्धारित फाल्गुन २३ गतेको रैली युवाले नेतृत्व गर्ने |

रामसपा युवक दस्ता बीरगंज नगर संयोजकमा विष्णु पटेल मनोनित

नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु

मधेशी मोर्चाको चेतावनी पछि एमालेको कार्यक्रम स्थगित

नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी)को निर्माण मार्चभित्र पूरा हुने

नेपाल–भारत सांस्कृतिक आर्थिक तथा सीमावर्ती सुरक्षा सम्बन्धको त्रिदिवसीय गोष्ठी जारी

मोटरसाई -याली र लाठी जुलुस निकालिने मोर्चाको निर्णय

सांसदद्वारा विकास कार्यक्रमको निरीक्षण गर्दै स्थानीयसंग छलफल

वीरगंजलाई महानगरपालिका बनाउन कांग्रेस क्षेत्रिय समिति माग

जिओनीको सर्भिस सेन्टर वीरगन्जमा पनि

घण्टाघरमा रहेको तरकारी बजार खाली गराउने क्रममा झडप,तरकारी व्यापारीहरु आन्दोलनमा जाने चेतावनी

पर्खाल खस्दा च्यापिएर एक जनाको मृत्यु ३ जना घाईते

पाँच किलो चाँदीका गहना सहित पर्सामा एक व्यक्ति पक्राउ

भारतमा भन्दा नेपालमा सस्तो भएको कारण ग्रामीण नाकाबाट पेट्रोलियम पदार्थको तस्करी

संघिय समाजवादी फोरम नेपाल पर्साको पहिलो जिल्ला अधिवेशनमा यादवलाइ २५ किलोको फुलको माला

नेपाली काङ्ग्रेस पर्साको जिल्ला सभापति पदमा द्विवेदी निार्वचित

नेपाली काग्रेस पर्सा चुनावको परिणाम अजयकुमार द्विवेदीको ४३२ जनार्दन सिंह २३८ वशिष्ठनारायण कुर्मी २३४ शान्ति कार्की १

नेपाली काग्रेस पर्साकाेे निर्वाचन ४ बजेे सम्मको अपडेट

नेपाली काग्रेस पर्साकाेे निर्वाचन ३:३० बजेे सम्मको अपडेट

नेपाली काग्रेस पर्साकाेे निर्वाचन ३ बजेे सम्मको अपडेट

नेपाली काग्रेस पर्साका निर्वाचन २ :३० बजेे समको अपडेट

नेपाली काग्रेस पर्साका निर्वाचन २ बजेे समको अपडेट

नेपाली काग्रेस पर्साका निर्वाचन १:३० बजेे समको अपडेट

बैवाहिक बर्षगांठको उपलक्ष्यमा शैक्षिक सामाग्री तथा फलफुल बितरण

नेपाल पत्रकार महासंघ पर्सा शाखाको अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति गठन

बाघको आक्रमणले पर्सामा १० जना घाईते

भारतीय युवकहरूको हत्याका योजनाकार आईएसआई एजेन्ट दुबईबाट पक्राउ

नेपालबाट भारत विरोधी गतिविधि गरेको पाइएपछि इन्टरपोलको सहयोगमा सम्शुल होदा दुबईबाट पक्राउ गरी बारामा लयाईयाेे

उच्च अदालतको न्यायाधिश नियुक्तीको बिरोधमा आन्दोलनरत कानुन ब्यवसयीहरुले वीरगन्जमा अदालत अगाडी धर्ना

आन्दोलनरत वकिलहरु धर्नामा, फोरम नेपालको समर्थन

वीरगंज उपमहानगरपालिकाका रामदयाल यादवलाई गरेेकाेे कारबाई पत्र गायब

नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएको शिशु भेटियो

सनलाईट ईङलिस सेकेन्ड्री स्कुलद्वारा वार्षिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न

शाथीहरुको साथ र सहयोगले मेरो जित पक्का - अशोक जायसवाल

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012