You are here: Homeअन्तर्राष्ट्रियItems filtered by date: Sunday, 07 May 2017

चलचित्र प्रदर्शन अगाडिनै केही चलचित्रको गीतले यु ट्युवमा तहल्का मच्चाउने गरेको छ । त्यस्तै गीत मध्यको एक हो चलचित्र ‘पर्व’को कालेदाई बोलको गीत ।

 

चलचित्रको यो गीतले छोटो समयमै यु ट्युवमा १ करोड माथिको दर्शक पाएको छ । जेठ १२ गतेबाट देशभरका देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको यो गीतमा मिना निरौला र निश्चल बस्नेतको स्वर, कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द रहेको छ ।

 

गतिको भिडियोमा भने माला लिम्बु र निश्चल बस्नेतले नृत्य गरेका छन् । कविराज गहतराजले यो भिडियोको कोरियोग्राफी गरेका हुन् भने राजेश श्रेष्ठले खिचेका हुन् ।

 

गीतले पाँच महिनामा यतिधेरै दर्शक पाएको हो । नेपालको इतिहासका यो अवधिमा एक करोड दर्शक पाउने गीत यो नै पहिलो होला । चलचित्र सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएका हुन् ।

 

दिनेश राउतले निर्देशन गरेको चलचित्र नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ । चलचित्रको सस्पेन्स–थ्रिलर ट्रेलर पनि सार्वजनिक भैसकेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् ।

एजेन्सी बैशाख  बक्स अफिसमा दैनिक नयाँ रेकर्ड सेट गरिरहेको एसएस राजामौलीको फिल्म ‘बाहुबली टु’ ले कमाईको नयाँ इतिहास रचेको छ । बाहुबली भारतको पहिलो फिल्म बनेको छ जसले संसारभरी १ हजार करोडको कमाई गरेको छ ।

यो कुराको जानकारी ट्रेड एनालिष्ट रमेश बालाले ट्वीटमार्फत दिएका छन् ।

करण जोहरले पनि आफ्नो ट्वीटर ह्याण्डलमा फिल्मले १ हजार करोड पार गरेको खबर दिँदै फिल्म भारतीय सिनेमाका लागि माइलस्टोन साबित भएको बताए ।

स्मरण रहोस्, बाहुबली टुले ९ दिन भित्र नै यो आँकडा पार गरेका छन् । फिल्मले भारतमा ६ सय करोडभन्दा धेरैको कमाई गरेको छ भने विदेशमा लगभग २ सय करोडको कमाइ गरेको छ । फिल्मको हाउसफूल शो हेर्दा अंदाज लगाउन सकिन्छ कि यसले १५ सय करोडको आँकडा पार गर्ने सम्भावना देखिएको छ ।

फिल्मका नायक प्रभासले आफ्नो फेसबुक पेजमा आफ्ना प्रशंसकलाई फिल्मको सफलता र उनीहरुलाई प्रेमको लागि धन्यवाद भन्दै विशेष नोट लेखेका छन् ।

रिपब्लिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पको नांगो फोटो भाइरल भएको छ। मेलानियाको नांगो फोटो न्युयोर्क पोष्टमा प्रकाशित भएको छ। तर मेलानियाको सो नांगो फोटो डोनाल्ड ट्रम्पसँग विवाह गर्नुपूर्व मेलानिया मोडलिङ गर्दाताकाको रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

 

१९५ मा मेनहट्टनमा एक फोटोसुट गर्दाखेरीको भएको संचारमाध्यमले उल्लेख गरेका छन्। मेलानियाको नांगो फोटो प्रकाशित भएपनि यतिबेला विवाद चुलिएको छ।  न्युयोर्क पोष्टको पहिलो पृष्ठमा छापिएको मेलानियाको नांगो फोटामा ‘संभावित प्रथम महिलालाई यस्तो अवस्थामा पहिला देखिएको थिएन होला’ भन्ने क्याप्शन लेखिएको संचारमाध्यमले उल्लेख गरेका छन्।

 

लोवेनियामा जन्मिएकी मेलानिया  २५ वर्षको उमेर मोनिकेर मेलेनियाको नामबाट चिनिन्थिन्। सो तस्बिरको बारेमा प्रश्न गर्दा उनले आफू सो समयको एक सफल मोडल भएको र सो फोटोसुट युरोपेली पत्रिकाकोलागि भएको प्रतिक्रिया दिएको संचारमाध्यमले उल्लेख गरेका छन्।  सो तस्बिरमा मेलेनिया केवल अग्लो हिल भएको चप्पलमात्र लगाएकी छन्। १९९८ मा ट्रम्प र मेलेनियाको पहिलो भेट भएको थियो। उनीहरुले २००५ मा उनीहरुको विवाह भएको थियो।

जब पुरुष यौन कृयाको लागि तयार हुन्छन , त्यस बेला उनीहरु सबै ध्यान आफुलाई दिउन भन्ने चाहन्छन ।

 

आफूलाई अत्यन्त मायालु सोभावाले व्यवारको अपेक्षा राखेका हुन्छन र यो समय अत्यन्त संवेदनशिल हुन्छ यदि यस्तो वेला राम्म्रो संग तपाईले आफ्नो सेक्स पाटनरलाई व्यवहार नगरे सम्बन्ध नै सकीन सक्छ एक अमेरिकी संस्थाले हालसालै सार्वजानिक गरेको रिपोटमा उल्लेख छ ।

 

रिपोटमा यस्ता घाटना हालका दिनमा बृद्वि भएको पाइएको छ । यूरोप,अमेरिका लगायतका देशमा यस्ता घाटना धेरै पाइएको छ ।

एजेन्सी । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ ।

 

देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो।

 

२४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो।

 

अन्य नायिकाले झै आफुले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र तीस लाख फलोअर छन् ।

 

‘कम्बोडियामा धेरै सेक्सी कलाकारहरु छन्। केही त सुटिङमा म भन्दा पनि ज्यादा कामुक बन्छन् अनि किसिङ सिन दिन्छन्।’, उनले भनिन् ।

 

‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन्।’

 

उनले फेसबुकमा तस्विर पोस्ट गर्दै भनिन, ‘म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु।’

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012