You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियबीरगंजमा एमालेबाट मेयरको टिकट पाउनेमा चौधरी र भण्डारी भन्दा कुर्मी भारी

बीरगंजमा एमालेबाट मेयरको टिकट पाउनेमा चौधरी र भण्डारी भन्दा कुर्मी भारी

Written by  Published in अन्तर्राष्ट्रिय Wednesday, 19 April 2017 12:23
Rate this item
(0 votes)

बीरगंज  बैशाख । नेकपा एमालले बीरगंज उपमहानगरपालिकाको मेयरका लागि आफ्ना उम्मेदवारहरुको नाम सिफारिश गरेको छ । बीरगंज नगर कमिटीको सम्पन्न बैठकले मेयरमा निर्मला देवकोटा सुन्दर कुर्मी र मनोज चौधरीको नाम सर्वसम्मत रुपमा सिफारिश गरेको हो । मेयरमा सिफारिश निर्मला भण्डारी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुन । त्यस्तै सुन्दर कुर्मी एमालेको जनसंगठन लोकतान्त्रिक मेधशी संगठन पर्साको अध्यक्ष हुन कुर्मी चौधरी र भण्डारी भन्दा भारी पर्ने छन र कुर्मीलाई नै मेयरको टिकट दिनुपछ भन्ने एमाले भित्र चर्चा चलेको छ । मनोज चौधरी नेकपा एमाले केन्द्रीय बिभागको सदस्यका रुपमा कार्यरत छन । एमालले बीरगंज नगर २७ वडा मध्ये १७ वडामा अध्यक्षका प्रत्याशीहरुको पनि नाम सिफारिश गरिसकेको नेकपा एमाले पर्साका संयोजक प्रभू हजारले बताए । बैठक एमाले नेता उसमान अन्सारीको अध्यक्षतामा बसेको थियो ।

 

Read 5954 times Last modified on Thursday, 20 April 2017 12:27

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012