You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियहेटौँडा पछि अब वीरगन्जको मुख्य सडक टुटने निश्चित

हेटौँडा पछि अब वीरगन्जको मुख्य सडक टुटने निश्चित

Written by  Published in अन्तर्राष्ट्रिय Thursday, 29 December 2016 16:58
Rate this item
(9 votes)

वीरगन्ज  पुस हेटौँडा बजार क्षेत्रमा मुख्य राजमार्ग विस्तार गर्न सुरु गरिएको छ । सडक विस्तार गर्ने क्रममा बजार क्षेत्रमा रहेका सरकारी संरचना तथा रोडमा रहेका घरहरु भत्काउन सुरु गरिएको छ । हेटौँडा बजार क्षेत्रका सरकारी संरचना तथा रोडमा रहेका घरहरु भत्काउने काम सुरु भए पछि हेटौडा बासिहरु वीरगन्ज बजार क्षेत्रको मुख्य सरकारी संरचना तथा रोडमा रहेका घरहरु पनि भत्काउनु पर्ने माग गर्दै विरोध गरेका छन वीरोध पछि वीरगन्ज बजार क्षेत्रको मुख्य सरकारी संरचना तथा रोडमा रहेका घरहरु पनि फागुन देखि भत्काउने काम सुरु हुने क्षेत्रीय प्रशासक विनोद केसीले जानकारी गराउदै हेटौँडा बजार क्षेत्रमा राजमार्ग दायाँ–बायाँ २५ मिटर विस्तार गर्ने क्रममा पहिलो चरणमा सरकारी संरचना भत्काउन सुरु गरिएको र फागुन वीरगन्ज बजार क्षेत्रमा राजमार्ग दायाँ–बायाँ २५ मिटर विस्तार गर्ने काम सुरु हुने छ उनले भने । पहिलो चरणमा बुधबार हेभी इक्विपमेन्ट, डिभिजन सडक कार्यालय, जिल्ला प्रहरी कार्यालय र वन विज्ञान अध्ययन संस्थानले २५ मिटर क्षेत्रभित्र पर्ने संरचना भत्काएको छ ।‘पहिलो चरणमा केही कार्यालयले संरचना भत्काउन सुरु गरेका छन,’ उनले भने, ‘केही दिनभित्रै सबै कार्यालयको संरचना भत्काइनेछ ।’ प्रशासनको निर्देशनअनुसार सडक कार्यालयले संरचना भत्काइरहेको सडक कार्यालयका प्रमुख अमलेशकुमार कर्णले बताए ।

 

Read 17116 times Last modified on Friday, 30 December 2016 18:52

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012