You are here: Homeअन्तर्राष्ट्रियअन्तर्राष्ट्रियनारायणी यातायात कार्यालयमा कर्मचारी देखि प्रहरीहरुले सर्वसाधारणसंग खुल्लेयाम रकम असुल्दै

नारायणी यातायात कार्यालयमा कर्मचारी देखि प्रहरीहरुले सर्वसाधारणसंग खुल्लेयाम रकम असुल्दै

Written by  Published in अन्तर्राष्ट्रिय Tuesday, 27 December 2016 17:02
Rate this item
(0 votes)
वीरगन्ज  पुुस नारायणी यातायात ब्यवस्था कार्यालय बीरगंजमा खुल्लेयाम घुसखोरी शुभएको देखिएको छ । कार्यालयले शुरु गरेको दुई दिने मोटर साईकल सवारी चालक अनुमति पत्रको (लाईसेन्स) फारम भर्ने क्रममा कर्मचारी देखि प्रहरीहरुले सर्वसाधारणसंग खुल्लेयाम रकम असुलेको देखिएको छ ।
नारायणी यातायात कार्यालयले मोटरसाईकल लाईसेन्सको लागि पौष १२ र १३ गते फारम भर्ने म्याद तोकेकोमा आज फारम भर्ने काममा सर्वसाधारणहरुसंग नेपाल प्रहरी , सशस्त्र प्रहरी र यातायात कार्यालयका कर्मचारीहरु खुल्लेयाम रुपमा रकम असुलेको देखिएको छ ।  वीरगंज –२६ प्रसौनी बिर्ता श्रीसिया नदी नजिक बनेको  नयाँ कार्यालयमा सेवाग्राहीहरु आज बिहान ५ बजे देखि लाईनमा बसे पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र यातायातका कर्मचारीहरुले सर्वसाधारण संग पैसा लिई आफै फारम बुझाउदा सेवाग्राही मारमा परेका थिए । सुरक्षा दिन खटेका प्रहरीहरु फारम भर्न व्यस्त भएपछि  सेवाग्राही  आक्रोशित भई कार्यालयमा केही बेर विवाद भएको थियो । 
Read 1747 times Last modified on Thursday, 29 December 2016 17:37

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012