You are here: Homeअन्तर्राष्ट्रिय
Wednesday, 19 April 2017 14:54

वीरगन्ज  बैशाख  लामो समय देखि राजनीतिक मार्फत समाज सेबा गर्दै आएका वीरगन्जका रामरुप कुर्मी यस पाली नेपाली काग्रेसबाट वीरगन्जको मेयरको पदमा चुनाव लडने तैयारीमा रहेका छन । आउने दिनमा राजनितीबाट नै समाज सुधार गर्न र समाजीक बिकाश गर्नका लागी वीरगन्ज स्थित वीरगन्जका युवा रामरुप कुर्मीले वीरगन्ज उप महानगरपालिकाको मेयर पदका लागी आफु पनि उम्मेदवार को रुपमा प्रस्तुत गर्ने भएका छन । २०३६ साल देखि नेपाल काग्रेसमा आबद्ध रहदै आएका कुर्मीले हाल नेपाली काग्रेसका महा अधिवेसन प्रतिन्धिमा विजयी भएका व्यक्ति हुन । सबैको मन मस्तिष्कमा रहेका कारण उनको सफलतामा साथ दिनेहरु थु्रपै व्यक्तिहरु भेटिएका छन । उनले आफुलाई स्थानीय तहको निर्बाचनमा उम्मेदबार हुने सार्बजनिक उदघोष नगरे पनि चिया पसल र चौतारामा उनलाई वीरगन्ज उप महानगरपालिकाको मेयरमा उठाउनु पर्छ भन्ने पर्सेली नेपाली काग्रेसहरुको जमात बढदै गएको छ । उनको काग्रेस पार्टी भित्र पनि र बाहीर पनि राम्रो छवि रहेको भन्दै पार्टीमा समेत नेपाली काग्रेसको आगामी मेयर पदमा रामरुप कुर्मीनै  बलियो उम्मेदबार हो भन्ने चर्चा चल्न थालेको छ । पार्टी बाट जनमतको कदर भएको खण्डमा उनले नेपाली काग्रेस बाट वीरगन्ज उप महानगरपालिकाको मेयर पदमा उम्मेदबारी सोच बनाएका छन । मेयर का आकाक्षी रामरुप कुर्र्मी संग प्रतिक्रिया लिदा उम्मेदबारी दिने आकाक्षा रहनु स्वभाबिकै हो तर जनता माझ चिनिएका र जनताको कामलाई आफनो काम भनेर लागिपरेको ब्यक्तिमा म पनि पर्ने भएकाले यतिखेर मलाई मेयरको उम्मेदबार बनाउनु पर्छ भन्नेहरुको संख्या बढेर गएको बताएका छन । उनले जुन सामाजिक संस्थामा पदिय दायित्व लिएका छन त्यसलाई बफादारीता पुर्बक निर्बाह गरेका कारण जनतामा  उनको छाप राम्रो रहेको नेपाली काग्रेसका कार्यकर्ताहरुको भनाइ छ । वीरगन्ज उप महानगरपालिका को चुनावमा मेयर पदका आकाक्षी कुर्मी जिल्ला विकास समिती पर्साको सदस्य गाविस सुगैली विर्ताको पुर्व उपाध्यक्ष र जिल्ला विकास समिती पर्साको कार्यबाहक अध्यक्ष समेत जस्ता पदमा समेत रहेर काम गरि सकेका छन ।

 

बीरगंजमा एमालेबाट मेयरको टिकट पाउनेमा चौधरी र भण्डारी भन्दा कुर्मी भारी

बन्दुकको बलमा चुनाव भए प्रतिकार हुन्छ - नेता सोनल

बन्दुकको बलमा चुनाव गर्न खोजिए रक्तपात हुन्छ । नेता महन्थ ठाकुर

दुई महिनादेखि पर्सा जिल्लाभरि एन्टीरेबिज भ्याक्सिनको अभाव

हेटौंडा–वीरगंज सडकखण्डमा पर्ने अतिक्रमण हटाउने अभियान बन्द

स्वास्थ्य विभागले रकम पठाए पनि दुई वर्ष बिते पनि नारायणी अस्पतालमा फार्मेसी सञ्चालन भएन

स्थानीय निकायको चुनाव भए भिडन्त हुन्छ - महामन्त्रि सोनल

वीरगन्जमा बालिकालाई प्रयोग गर्ने मगन्ते समूह्र सक्रिय

वीरगन्जमा ध्वनि प्रदूषणको समस्या बढ्दो

२५ मिटर फराकिलो पार्ने अभियान अब कुनैपनि हालतमा नरोकिने - क्षेत्रीय प्रशासक विनोद केसी

वीरगंज भन्सार तस्करको कब्जामा कर्मचारीहरुलाई मिलाएर न्युन बिजकीकरण

करोड असुल्ने योजना धरापमा,पवन संघाईलाई भगाउन पिताम्बर मुनकाको हात

हेटौँडा पछि अब वीरगन्जको मुख्य सडक टुटने निश्चित

नारायणी यातायात कार्यालयमा कर्मचारी देखि प्रहरीहरुले सर्वसाधारणसंग खुल्लेयाम रकम असुल्दै

नेपाली कांग्रेस पर्साको निर्वाचन २८ गते हुने- संयोजक देवेन्द्र कोइराला

संघको निर्वाचन सरगर्मी बढ्यो अध्यक्षमा शर्मा महासचिवमा वर्णवाल, कोषाध्यक्षमा टिवडेवाल आउने

बिहारबाट वीरगंजमा आएका पवन कुमार सर्राफ भारतीय रहेको पोल खुल्यो

जालसाज गैरनागरिक पवनको जेल यात्रा निश्चित नेपाल छाडी भाग्ने तैयारी

नवनागरिक सर्राफहरुको चुरीफुरी

नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको अति संवेदनशील क्षेत्र शल्यक्रिया कक्षमा भारतीय नागरिकले गैरकानूनी तरिकाबाट पसल सञ्चालन

किर्ते शहीगरेर सरुवागर्ने स्वाश्थ्य माफियाका मुख्य अभियुक्त बिजय यादव पक्राउ परेन

नारायणी उपक्षेत्रिय अस्पतालको नाममा आएको औषधि फार्मेसीबाट बेच्दै

मधेश राजनीतिमा नेतृत्व पुस्तान्तरणको अपरिहार्यता

वीरगन्जका नामुद तस्कर उमेश तेलीको एक करोड मुल्य बराबरको मसुरोको दाल बरामद

तीन दशक अगाडी श्री कैरियर्समा कुचो लगाउने राजेन्द्र प्रसाद गुप्ताको गोरखधन्धा

रेडियो वीरगंज १५ बर्षमा प्रवेश रक्तदान तथा विविध सांस्कृतिक कार्यक्रम गर्ने

उपमहानगरपालिका र पत्रकार महासंघबीच सहमति साप्ताहिकले मासिक ३ हजार पाउने, अन्य मिडियालाई सुविधा आउने

एमालेले गर्यो ‘मधेशी’को अपमान

८ गते देखि १३ गते सम्म के के गर्ने रामदेव बाबा वीरगन्जमा - लिष्ट सहित

मुस्कान सहित सेवा दिने प्रहरीद्वारा दुव्र्यवहार

महिलालाई पर्सा प्रहरी लछारपछार गरेको दृष्य भाइरल भएपछि बढ्दैछ जनआक्रोष

प्रहरीद्धारा पर्सामा एक महिलामाथि निर्मम दुव्र्यवहार (फोटो सहित)

‘स्वभिमानी वीरगन्ज, सबल मधेश’ अभियान सुरु

वीरगन्जमा अब आन्दोलन र बन्द गर्न नपाइने, युवाहरुले थाले अभियान

वीरगञ्ज कारागारमा जेलर चक्रपाणीको चक्रव्यूह, रकमी दुनो सोझ्याउन कैदीसित गोप्य वार्तालाप !

विर्ताका इन्स्पेक्टरको ज्यादति, तिहार खर्च नपाएपछि समातिएको सामान अनुसन्धानलाई बुझाए

मधेस आन्दोलननमा भएका हिंसात्मक घटना छानबिन सुरु

मधेसी मोर्चालाई प्रचण्ड सरकारले धोका दिए मधेसमा प्रवेश निषेध गर्ने – केन्द्रिय सदस्य यादव

मोर्चाले छठ पर्वलगत्तै आन्दोलन गर्ने

नेपालको सीमानाबाट लश्कर–ए–तैयबाका अपराधी समात्यौँ-एसएसबी

पाकिस्तानसँग तनाव बढेपछि बारामा सवारीसाधनमा रोक पर्सामा पैदल यात्रीमाथि निगरानी

सरकारले सार्वजनिक यातायातका साधनमा घटाएयाे भाडादर

पर्सामा पछाडे दुई भारतीय पहलमानलाई लक्षुमणले

तीन बुदे सहमति कार्यान्वयन नभए छठ पछि आन्दोलन - नेता सोनल

शंत नेता शुशिल कोइरालाको अपमान गर्दै सांसद रुङ्गटाले अयोजना गरे दशै भोजको कार्यक्रम

‘कैलालीको टीकापुर घटनाको मुद्दा फिर्ता प्रक्रिया सुरु

किन महन्थ र राजेन्द्रलाई मिलाउन चाहन्छ भारत ?

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा जाने चेतावनी

विजयादशमीको वीरगन्जमा पनि चहलपहल सुरु - फोटो फिचर सहित

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012