You are here: HomeYatra Daily
वीरगन्ज १२ बैशाख भारतीय महावाणिज्यदूतावास वीरगज  तथा जिल्ला आयुर्वेद स्वास्थय केन्द्र वीरगजको सयुक्त अयोजनमा  तेस्रो अन्तर्राष्ट्रिय योग दिवस २१ जुन २०१७ लाई लक्षित गरि  जिल्लाका बिभिन्न बिदालयहरुमा योग शिविर  सुरु गरेको छ ।  सो अवसरमा आयुर्वेद शिक्षा कार्यक्रम  श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालय परिसरमा ५ दिने योग कार्यशाला आज सम्पन्न भएको छ ।...
वीरगन्ज बैशाख वीरगन्जमा रहेको मध्यतराइकोृ पहिलो सामुदायिक रेडियो नारायणी एफ एमको संचालक समितिको अध्यक्षमा प्रदीप यादव चयन हुनु भएको छ ।  वीरगन्जमा सोमबार सम्पन्न रेस नेपालको १२ औं साधारणसभाले नारायणी एफ एमको संचालक समितिको अध्यक्षमा यादवलाइ सर्वसम्मतले चयन गरेको हो ।   यसैगरि साधरण्सभाले नारायणी एफएमको संचालक समितिको सदस्य सचिवमा एफएमका कार्यकारी...
बीरगंज १२ बैशाख । जिल्ला मताधिकार मंच पर्साको आयोजनामा मतदाता शिक्षा सम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण मंगलवारबाट बीरगंजमा शुरु भएको छ । प्रशिक्षणमा पर्सा जिल्लामा क्रियाशिल १५ वटा समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने प्रशिक्षणमा स्थानीय तह,गाउँ नगर तथा जिल्ला सभा,नमुना मतदान,नमुना मतपत्रको प्रर्दशनी ,निर्वाचन सम...
वीरगंज १२ वैशाख गत २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पको आज  दुई वर्ष पुरा भएको दिन, भुकम्प दिवसको अवसरमा वीरगंज वडा नं.९ हाल वडा नं.७ स्थित श्री माइस्थान विद्यापिठ मा.वि.को नव निर्मित भवनको प्राङगनमा एक कार्यक्रमको आयेजना गरि बृक्षा रोपन गरिएको छ । जिल्ला शिक्षा कार्यालय पर्साको जि.शि.अ.केदार तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम विद...
वीरगञ्ज, ११ बैशाख वीरगञ्ज नगरमा भइरहेको नाला निर्माण कार्यलाई व्यवस्थित तुल्याउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, पर्सा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, शहरी विकास परियोजना, वीरगञ्ज उपमहानगरपालिका कार्यालयका प्रमुखहरुबीच आज पर्साका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफल सम्पन्न भयो ।  कार्यक्रममा प्रजिअ केशवराज घिमिरेले वर्षायाम नजिकिँदै गएकोले ...
वीरगन्ज, ९ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले आज वीरगन्जमा विरोध प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानिय तहको  निर्वाचन गर्नु नदिने अडान राख्दै मोर्चामा आवद्ध दलका नेता कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका हुन ।  फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको नेतृत्वमा वीरगन्जको मुर्ली चोकबाट निकालिएको    जुलुश घाण्टार, माईस्थान, ...

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012