समाचार

वीरगञ्जको वडा नम्वर २१ को गाछीटोलमा भिषण अागलागी

वीरगञ्जको वडा नम्वर २१ को गाछीटोलमा भिषण अागलागी

वीरगन्ज १३ बैशाख वीरगञ्जको पटेलनगर वडा नम्वर २१ को गाछीटोलमा भिषण आगोलागि भएको छ। १२ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन।  आगोलागीबाट अहिलेसम्म २१ वटा घर जलेर पुर्णरुपमा नष्ट भएको छ। बिहान दाधु राउतको घरबाट सल्लेको आगो गाँउभर फैलिएको हो।  आगो...

तेस्रो अन्तर्राष्ट्रिय योग दिवसलाई लक्षित गरि  जिल्लाका बिभिन्न बिदालयहरुमा योग शिविर सुरु

तेस्रो अन्तर्राष्ट्रिय योग दिवसलाई लक्षित गरि जिल्लाका बिभिन्न बिदालयहरुमा योग शिविर सुरु

वीरगन्ज १२ बैशाख भारतीय महावाणिज्यदूतावास वीरगज  तथा जिल्ला आयुर्वेद स्वास्थय केन्द्र वीरगजको सयुक्त अयोजनमा  तेस्रो अन्तर्राष्ट्रिय योग दिवस २१ जुन २०१७ लाई लक्षित गरि  जिल्लाका बिभिन्न बिदालयहरुमा योग शिविर  सुरु गरेको छ ।  सो अवसरमा आयुर्वेद शिक्षा कार्यक्रम  श्री त्रिभुवन...

फोटो फिचर

भव्य कार्यक्रमका बीच एकताको घोषणा गर्ने कारिक्रमको तैयारी-सोनल

भव्य कार्यक्रमका बीच एकताको घोषणा गर्ने कारिक्रमको तैयारी-सोनल

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टी बनेको छ । मधेशी मोर्चामा आवद्ध पाँच दलको एकीकरण भएको छ । आज दिउँसो एक बजे काठमाडौंमा एक भव्य कार्यक्रमका बीच एकताको घोषणा गर्ने...

फोटोपत्रकारको हकहितको लागि ७ वुदे माग

फोटोपत्रकारको हकहितको लागि ७ वुदे माग

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई फोटोपत्रकारको हकहितको लागि ७ वुदे मागपत्र वुझाएपछि समुहीक फोटो खिचाउदै राष्ट्रिय फोटोपत्रकार समुहका सदस्यहरु । तस्वीर , राष्ट्रिय फोटोपत्रकार समुह ।

प्रसिद्ध उधोगपती एवं समाजसेवी बिजय सरावगी फोरम नेपालमा प्रबेश ।

प्रसिद्ध उधोगपती एवं समाजसेवी बिजय सरावगी फोरम नेपालमा प्रबेश ।...

प्रसिद्ध उधोगपती एवं समाजसेवी बिजय सरावगी फोरम नेपालमा प्रबेश । 

बीरगंज पब्लिक कलेजद्वारा गुरुसम्मान

बीरगंज पब्लिक कलेजद्वारा गुरुसम्मान

बीरगंज पब्लिक कलेजद्वारा आज होटल भिष्वामा एक समारोहका वीच गुरुसम्मान कारिक्रममा सहभागिहरू । फाेटाे यात्रा डेली ।        

बन्द सफल बनाउन मोर्चाद्वारा वीगन्जमा मशाल जुलुश प्रर्दशन

बन्द सफल बनाउन मोर्चाद्वारा वीगन्जमा मशाल जुलुश प्रर्दशन

मोर्चामा आवद्ध दल संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको नेतृत्वमा बन्द सफल बनाउन मोर्चाद्वारा वीगन्जमा मशाल जुलुश प्रर्दशन । 

«
||
»

मुख्य समाचार

वीरगञ्जको वडा नम्वर २१ को गाछीटोलमा भिषण अागलागी

वीरगञ्जको वडा नम्वर २१ को गाछीटोलमा भिषण अागलागी

वीरगन्ज १३ बैशाख वीरगञ्जको पटेलनगर वडा नम्वर २१ को गाछीटोलमा...

तेस्रो अन्तर्राष्ट्रिय योग दिवसलाई लक्षित गरि  जिल्लाका बिभिन्न बिदालयहरुमा योग शिविर सुरु

तेस्रो अन्तर्राष्ट्रिय योग दिवसलाई लक्षित गरि जिल्लाका बिभिन्न बिदालयहरुमा योग शिविर सुरु

वीरगन्ज १२ बैशाख भारतीय महावाणिज्यदूतावास वीरगज  तथा जिल्ला आयुर्वेद स्वास्थय...

मतदाता शिक्षाको एक मात्र उद्धेश्य मतको बदर संख्या घटाउनु होःपराजुली

मतदाता शिक्षाको एक मात्र उद्धेश्य मतको बदर संख्या घटाउनु होःपराजुली

बीरगंज १२ बैशाख । जिल्ला मताधिकार मंच पर्साको आयोजनामा मतदाता...

श्री माईस्थान विद्यापिठ मा.वि.मा बृक्षा रोपन कार्यक्रम

श्री माईस्थान विद्यापिठ मा.वि.मा बृक्षा रोपन कार्यक्रम

वीरगंज १२ वैशाख गत २०७२ वैशाख १२ गते गएको विनाशकारी...

वीरगञ्ज नगरमा भइरहेको नाला निर्माण बारे छलफल

वीरगञ्ज नगरमा भइरहेको नाला निर्माण बारे छलफल

वीरगञ्ज, ११ बैशाख वीरगञ्ज नगरमा भइरहेको नाला निर्माण कार्यलाई व्यवस्थित तुल्याउने...

अर्थ

सांसद राजकुमार गुप्ताको स्टिल उद्योगमा आगलागी १५ करोडको छति

सांसद राजकुमार गुप्ताको स्टिल उद्योगमा आगलागी १५ करोडको छति

वीरगञ्ज,  चैत वीरगञ्ज उपमहानगरपलिका १३ आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा मङ्गलबार आगलागी भएको छ । अपरान्ह करीब ५ बजे आगलागी...

नारायणी उपक्षेत्रीय अस्पतालमा जागिर खाँदै गरेका ११ कर्मचारी जागिर चट

नारायणी उपक्षेत्रीय अस्पतालमा जागिर खाँदै गरेका ११ कर्मचारी जागिर चट

वीरगन्ज  स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नारायणी उपक्षेत्रीय अस्पतालमा अवैधानिक नियुक्तिमा जागिर खाँदै आइरहेका ११ जना कर्मचारीलाई हटाइएको छ ।     ...

समाचार

जनताले मलाई मेयरमा उठाउनु पर्छ भन्छन - रामरुप कुर्मी

जनताले मलाई मेयरमा उठाउनु पर्छ भन्छन - रामरुप कुर्मी

वीरगन्ज  बैशाख  लामो समय देखि राजनीतिक मार्फत समाज सेबा गर्दै आएका वीरगन्जका रामरुप कुर्मी यस पाली नेपाली काग्रेसबाट वीरगन्जको मेयरको...

बीरगंजमा एमालेबाट मेयरको टिकट पाउनेमा चौधरी र भण्डारी भन्दा कुर्मी भारी

बीरगंजमा एमालेबाट मेयरको टिकट पाउनेमा चौधरी र भण्डारी भन्दा कुर्मी भारी

बीरगंज  बैशाख । नेकपा एमालले बीरगंज उपमहानगरपालिकाको मेयरका लागि आफ्ना उम्मेदवारहरुको नाम सिफारिश गरेको छ । बीरगंज नगर कमिटीको सम्पन्न...

समाचार

नारायणी एफ एमको अध्यक्षमा प्रदीप यादव चयन

नारायणी एफ एमको अध्यक्षमा प्रदीप यादव चयन

वीरगन्ज बैशाख वीरगन्जमा रहेको मध्यतराइकोृ पहिलो सामुदायिक रेडियो नारायणी एफ एमको संचालक समितिको अध्यक्षमा प्रदीप यादव चयन हुनु भएको छ...

उपमेयरको टिकटका लागी काग्रेस भित्र रुपा र्चचा

उपमेयरको टिकटका लागी काग्रेस भित्र रुपा र्चचा

वीरगन्ज बैशाख  वीरगन्जकी रुपा श्रेष्ठ यस पाली नेपाली काग्रेसको कोटाबाट वीरगन्जको उपमेयरको पदमा चुनाव लडने तैयारीमा रहेकी छिन । आउने...

राजनीति

वीरगन्ज,१९ चैत । विभिन्न पार्टी परित्याग गरी सयौं जना नेता कार्यकर्ता तराई मधेस लोकतान्त्रिक पाटीृमा प्रवेश गरेका छन  । तमलोपा पर्साले आज वीरगन्जको  मनियारीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काँग्रैस ,एमाले, माओवादी लगायत विभिन्न पार्टी परित्याग गरेको  सयौं जना तमलोपामा प्रवेश गरेका हुन ।

 विभिन्न पार्टी परित्याग गरी आएका नव प्रवेशीहरुलाई पार्टीका प्रवक्ता एवम् केन्द्रिय सदस्य विमल प्रसाद श्रीवास्तव र केन्द्रिय सदस्य एवम् सांसद रमेश कुर्मीले अविरको टिका  लगाई पार्टीका स्वाग गर्नुभएको थियो ।

कार्यक्रमलाइृ समबोधन गर्दै पार्टी प्रवक्ता श्रीवास्तवले मधेसवादी दलकै गलत कृयाकलापको कारण मधेसीलाई अधिकार पाउन ढिलाई भएको धारणा व्यक्त गर्नु भयो। उहाँले मधेसीको  मुक्तीको नाममा खोलिउको पार्टीलाई केही मधेसवादी दलका नेताले आफनो स्वार्थ पुर्तीकालागि राष्ट्रिय बनाउने सपान देखेको टिप्पनी गर्दै श्रीवास्तवले त्यसका दलहरुलाइृ आउने निर्वाचनमा मधेसी जनताले आफनो मतदानबाट तह लगाउने बताउनु भयो।

 कार्यक्रममा सांसद कुर्मीले काँग्रेस एमालले भन्दा पहिले निवार्चन कार्यालयमा दर्ता गराई कही मधेसी दलले आफनो चरित्रलाई उजागर गरेको बताउनु भयो। उहाँले मोर्चाको निर्णय बगेर निर्वाचन कार्यालयमा दल दर्ता गराउने मधेसवादी दल मधेसी विरोधी भएको धारण राख्दै सांसद कुर्मीले  त्यसता दललाई मतदान नगर्न मधेसी जनतालाई अपिल गर्नु भयो।

कार्यक्रममा तमलोपा पर्साका अध्यक्ष पुरुषोत्मलाल झा लगायतका वक्ताले संविधान संशोधन नभए सम्म निर्वाचन हुननदिने धारणा व्यक्त गरेका थिए । 

Published in समाचार

वीरगन्ज १९ चैत वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा पनि आज फोरम नेपालले पर्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा वडा नम्बर १७ का पुर्व वडा अध्यक्ष एंव राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता भरत प्रसाद कुर्मी सहित पुर्व नगर परिषद सदस्य अब्दुल अलीम अन्सारी, धुरेन्द्र प्रसाद कुर्मी, सिकेन्द्र पटेल , जमुनी राउत कुर्मी गरि एक सय जना फोरम नेपालमा प्रवेश गरेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए । 

फोरम नेपालका वडा कमिटीका अध्यक्ष रफिक अन्सारीको अध्यक्षता एंव फोरम नेपालकी केन्द्रिय सदस्य करिमा बेगमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोरम नेपाल पर्साका अध्यक्ष यादव , विजय सरावगी, क्षेत्रीय अध्यक्ष कामेश पडित ,शिक्षक फोरमका उपाध्यक्ष अम्बुज सिंह, मुस्लिम फोरमका केन्द्रिय सदस्य रहुब अन्सारी , जिल्ला  सदस्य अजाद अन्सारी लगायतको उपस्थिती रहेको थियो  ।

Published in समाचार

विन्दुभुषण साह वीरगंज,१९ चैत पर्सा क्षेत्र नं.२ का सांसद बिचारी प्रसाद यादवको संसदिय बिकास कोषबाट आज एक कार्यक्रमका बिच खेलकुद समाग्री बितरण गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा फुटबल खेलाडीहरुलाई सो खेलकुद समाग्री बितरण गरिएको हो । खेलकुद समाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले खेलाडी देशको गहना भएकोले खेलाडीको संरक्षण र बिकासमा आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सांसद यादवले खेलाडीहरुलाई निसंकोच भएर  खेलमा अगाडी बढन आग्रह गर्दै खेलकुद समाग्रीको लागि चिन्ता नलिन आग्रह गरेका थिए । नेकपा एमाले वडा नं. २३  प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु प्रसाद यादवको सभापतित्वमा सम्पन्न खेलकुद समाग्री बितरण कार्यक्रममा अथितीहरु मध्यमांचल फुटबल प्रशिक्षक एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सल्लाहकार हरी बहादुर श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिती पर्साका उपाध्यक्ष दिपक तिवारी, एमालेका स्थानिय नेता राजकुमार सिंह, अमल यादव, रामनाथ यादव,असरफी राउत अहिर, राजेश यादव लगायत खेलाडीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण राकेश साह गोंडले गरेका थिए ।

 

 

Published in समाचार

 वीरगंज,१९ चैत संघीय समाजबादी फोरम नेपाल पर्साले आज वीरगंज वडा नं. १३ मा बृहत पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन गरेको छ । पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा अधिवक्ता सतोष श्रीवास्तव,प्याबसन पर्साका पुर्ब सचिव शिव गुप्ता,कलवार समाजका कोषाध्यक्ष एवं कांग्रेस का स्थानीय नेता पुनम गुप्ता उद्योगी तथा व्यारपारीहरु पवन भगेडिया,क्याल ग्रुपका निर्देशक सुरेश क्याल खुद्रा व्यवसायी संघ बीरगजको पुर्ब अधयक्ष पवन कुमार सिसका लगायत बिभिन्न पार्टी परित्याग गरि २५० जना फोरम नेपालमा प्रबेश गरेको जिल्ला अध्यक्ष प्रदिप यादवले जानकारी दिनुभयो । नव प्रबेशीहरूलाई पार्टीका केन्द्रिय उपाध्यक्ष तथा सासद लालबाबु राउत फुलमाला  तथा अबिर लगाइ पार्टी प्रबेश तथा सम्मान गर्नुभएकोे । कार्यक्रममा पार्टीकी नेतृ तथा पुर्ब मन्त्री करिमा बेगम ,नेता तथां उधोगपती बिजय सरावगी नेता कार्यकताहरुको उपस्थिति रहेको अध्यक्ष यादवले बताउनुभयो ।

 

Published in समाचार

बारा १९ चैत बाराको भलुही भरवलिया गाबिसको त्रिवेणी टोलमा कार्यकरता भेलालाई सम्बोधन गर्दै तराई मधेश लोकतान्त्रीक पार्टीका महामन्त्री जितेन्द्र सोनलले सरकार र मधेशी मोर्च बिच कुनै प्रकारको सहमति नभएको र सरकारले मोर्चा संग सहमति भएको झुठो भ्रम फैलाएको ले भ्रममा नपर्न तथा आन्दोलनको तैयारी गर्न कार्यकरतालाई निर्देशन दिएका छन । मधेशीको अधिकार प्रप्त नभए सम्म मधेशमा कुनै निर्वाचन हुन नदिने नेता सोनलले कार्यक्रममा भनेका छन । संविधान केही बुदां मात्र संसोधन गरेर मात्र मधेशको मांग पुरा हुने नभएकोले सिमांकनको सवालमा संविधानको धारा २७४ सिमांकन हेरफेरको बाधक रहेको ले धारा २७४ संसोधन नगरिए संसोधनको कुनै औचितय नहुने भएकोले संसोधन भनेर होईन गरेर हुन्छ त्यसैले सरकार संसोधन को ढोल पिटनुको सट्टा संसोधन गरेर देखाउन मांग गरेका छन ।कार्यक्रममा क्षेत्रिय अध्यसिक्ष सिताराम गुप्ता , सचिव जवाहर महतो ,जिल्ला सदस्य बिन्दा यादव , मदन साह लोहा यादव ,तमबि फ्रन्ट बारा अध्यक्ष संतोष यादव लगायतले मन्तबय राखेका थिए ।

Published in समाचार

स्वतन्त्र विचार

वीरगंजप्रति पूर्वाग्रह किन ? ओमप्रकाश खनाल

वीरगंजप्रति पूर्वाग्रह किन ? ओमप्रकाश खनाल

वीरगंज आर्थिक आधारका सन्दर्भमा मात्र नभएर राजनीतिक दृष्टिले पनि रणनीतिक महŒवको स्थान हो। निकट एक वर्षको अर्थराजनीतिक परिदृश्यको स्मरण यसको प्रमाणिकताका निम्ति पर्याप्त हुन सक्छ। यसो त आन्तरिक राजनीतिमा बाह्य...

समाज

स्थानिय समाचार

छिट्टै पार्टी एकता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव सहमत

छिट्टै पार्टी एकता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव सहमत

वीरगन्ज ८ बैशाख पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरणको अन्तिम टुँगो लगाउने जिम्मेबारी अध्यक्ष द्वय भट्टराई र यादवलाई दिइएको छ...

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच बिधिवत एकता

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच बिधिवत एकता

वीरगन्ज बैशाख मधेसी मोर्चामा आवद्ध पाँच दलबीच आज एक कार्यक्रम गरि काठमाण्ढौमा एकता भएको छ । पार्टी एकताको औपचारिक घोषणा आज भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी,...

आशुतोष चर्तुवेदी फ्रन्टको अध्यक्षमा चैन

आशुतोष चर्तुवेदी फ्रन्टको अध्यक्षमा चैन

वीरगन्ज  बैशाख तराई मधेस लोकतान्त्रिक पार्टीको भातृ संगठन तराई मधेस युवा तराई (मधेश युवा फ्रन्टको संगठन बिस्तार भएको छ । बुधबार वीरगन्जको गोपाल मन्दिरमा बसेको बैठकले २७ सदस्य जिल्ला कार्यसमिती...

नियुक्तको बिषय लिएर नारायणी उपक्षेत्रीय अस्पतालमा प्रदर्शन गर्ने चेताउनी

नियुक्तको बिषय लिएर नारायणी उपक्षेत्रीय अस्पतालमा प्रदर्शन गर्ने चेताउनी

वीरगन्ज बैशाख नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिबाट अस्थायी  नियुक्त भएर बरखास्त भएका कर्मचारीहरूले पुनर्बहालीको माग गर्दै अस्पताल प्रशासनलाई अनावश्यक तनाव दिइरहेका छन् । उनीहरूले रीतपूर्वक नियुक्ति भएको भन्दै अस्पतालमा आन्दोलन...

अभिभावकको पहिलो रोजाइ ज्ञान वाटिका

अभिभावकको पहिलो रोजाइ ज्ञान वाटिका

विरगंज,  बैशाख - विरगंजको श्रीपुर स्थित रहेको ज्ञान वाटिका उच्च माध्यमिक विद्यालय अभिभावकहारको पहिलो रोजाइ र बालबालिकाको लागि सहि गन्तव्य बनेको छ । बालबालिका हुर्काउनको लागि उपयुक्त वातावरण रहेको यो...

एक मिसालको म्यूजिक भिडियो सार्वजनिक (भिडियो साहित्)

एक मिसालको म्यूजिक भिडियो सार्वजनिक (भिडियो साहित्)

विरगंज, ३० चैत्र - गायक अनुप तिवारी र सुरबी मिश्राको नयाँ गित 'एक मिसाल"को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सनिवार एक कार्यक्रम बीच उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो...

«
»

मोडेल वाच

आमिरको फिल्म ‘दंगल’ले धमाका मच्चाउने संकेत, यस्तो छ फिल्म

आमिरको फिल्म ‘दंगल’ले धमाका मच्चाउने संकेत, यस्तो छ फिल्म

फिल्म पीके प्रदर्शन भएको दुई वर्षपछि आमिर खानले स्पोर्टस ड्र...

नयाँ वर्षमा रक्सी र सेक्स पार्टी, सहभागी हुन्छन् कयौं नायिका

नयाँ वर्षमा रक्सी र सेक्स पार्टी, सहभागी हुन्छन् कयौं नायिका

पुस, एजेन्सी। अंग्रेजी सालको नयाँ वर्षमा बलिउडमा एक फरक पार्...

शाहरुखको फिल्म रईसको गितमा सन्नीको आइटम डान्स, दुई दिनमा २ करोड पटक हेरे

शाहरुखको फिल्म रईसको गितमा सन्नीको आइटम डान्स, दुई दिनमा २ करोड पटक हेरे

पुस, एजेन्सी।शाहरुख खानको अपकमिङ फिल्म ‘रईस’ को एक गित रिलिज...

‘ट्रिपल एक्स’को नयाँ पोष्टर, दीपिकाको महत्व

‘ट्रिपल एक्स’को नयाँ पोष्टर, दीपिकाको महत्व

पुस, एजेन्सी । हलिउड फिल्क ट्रिपल एक्सले नयाँ पोष्टर रिलिज ग...

गाायक तथा संगीतकार अनुप तिवारीको नयाँ धमाका

गाायक तथा संगीतकार अनुप तिवारीको नयाँ धमाका

वीरगञ्ज, "म जुन तिमी तारा" नामक सुमधुर गीतबाट निकै...

यौनसम्बन्ध अघि गर्नै नहुने पाँच कुरा

यौनसम्बन्ध अघि गर्नै नहुने पाँच कुरा

हरेक कुरा भन्ने र गर्ने उपयुक्त समय हुने गर्दछ । कतिपय अवस्थ...

यसरी प्राप्त हुन्छ चरम यौन सुख

यसरी प्राप्त हुन्छ चरम यौन सुख

सेक्सका लागि केवल उत्साहित र उत्तेजित मात्र हुनुहुँदैंन । उस...

यस्ता छन् यौन चाहना कम गराउन कारणहरु

यस्ता छन् यौन चाहना कम गराउन कारणहरु

एउटा नयाँ अध्ययनले अनुसार केही महिलाहरुमा यौनेच्छा कम हुनुको...

यस्ता महिला बढी सेक्सी हुन्छन् ?

यस्ता महिला बढी सेक्सी हुन्छन् ?

महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आ...

सेक्स गर्नुस मोटोपन घटाउनुस्

सेक्स गर्नुस मोटोपन घटाउनुस्

अनावश्यक रुपमा तौल बढेर धेरै हैरान भएका छन् । यसका लागि उनीह...

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012