You are here: Homeविचित्र संसार

विचित्र संसार (439)

हरेक कुरा भन्ने र गर्ने उपयुक्त समय हुने गर्दछ । कतिपय अवस्थामा सही कुरा वा काम सही समयमा सही समयमा नगर्दा र नभन्दा त्यसको गलत असर हुने गर्दछ । त्यसैले कुनै पनि कुरा वा काम गर्दा सही अवस्था, मुड र माहौल हेरेर मात्र भन्ने र गर्ने कोशिस गर्नु उपयुक्त हुन्छ ।

अझ बेडरुमको कुरा गर्ने हो भने यो नियम झनै बढी लागु हुने गर्दछ । कतिपय कुरा बेडरुममा नभन्नु नै उपयुक्त मानिन्छ । किनभने यस्तो अवस्थामा गरिने कुराले पार्टनरको मुड बिग्रन पनि सकछ । त्यसको असर सिधै रिलेशनसीपमा पनि पर्न सक्दछ ।

प्रेमिल अवस्था निकै संवेदनशील हुन्छ । यस्तो अवस्थामा मुखबाट निस्कने एउटा गलत शब्दले पनि दुःखको कारण बन्न पुग्दछ । अन्तरंग पलहरुअघि समय निकै महत्वपूर्ण हुन्छ । यो समयले दुई जनाबीचको विश्वास बढाउँछ । यस्तो अवस्थामा कुनै गलत शब्द निस्कन नदिने कोशिस गर्नु उपयुक्त मानिन्छ ।

झुक्किएर पनि यस्ता कुरा नगर्नुस्

१. तपाई आफ्नो पार्टनरलाई झुक्किएर पनि नसोध्नुस कि यो उनको पहिलोपटक हो वा यसअघि पनि…..

२. कहिल्यै पनि आफ्नो साथीको तुलना आफ्नो पूर्व प्रेमी वा पार्टरसँग नगर्नुस् ।

३. झुक्किएर पनि त्यस्ता कुराको जिकिर नगर्नुस कि तपाईका साथीहरु उनका बारेमा कस्ता कुरा गर्दछन् ।

४. पैसासँग सम्बन्धित कुरा यो अवस्थामा नगरेकै राम्रो । किनभने आर्थिक हिसावकितावको कुरा यो काम सकेर पनि गर्न सकिन्पैसासँग सम्बन्धित कुरा यो अवस्थामा नगरेकै राम्रो । किनभने आर्थिक हिसावकितावको कुरा यो काम सकेर पनि गर्न सकिन्छ ।

५. तिमीलाई यो अवस्थामा देख्नु निकै अनौठो छ । यो कुरा तपाईको पार्टनरलाई नराम्रो लाग्न सक्छ । एजेन्सी

सेक्सका लागि केवल उत्साहित र उत्तेजित मात्र हुनुहुँदैंन । उसलाई सम्झनुपर्छ, जान्नुपर्छ । सेक्सको सुरुवात स्पर्शद्वारा हुन्छ । स्पर्शले मात्रै पनि स्त्री-पुरुष दुवै उत्तेजनाको अनुभव गर्न थाल्छन् । सेक्स विशेषज्ञका अनुसार सही तरिकासँग गरिएको स्पर्शले स्त्रीलाई अत्यन्तै सन्तुष्टी दिन्छ । सेयर योर सेक्स नलेज भन्छ-स्त्रीलाई मैथुनबाट स्पर्शबाट अधिक आनन्द प्राप्त हुन्छ । सेक्स विशेषज्ञहरुका अनुसार यौनक्रियाभन्दा पहिले स्त्रीलाई विशेष रुपले गरिएको स्पर्श उसलाई सेक्सको चरम आनन्दको अनुभव गराउँदछ ।

सेक्सका लागि केवल उत्साहित र उत्तेजित मात्र हुनुहुँदैंन । उसलाई सम्झनुपर्छ, जान्नुपर्छ । सेक्सको सुरुवात स्पर्शद्वारा हुन्छ । स्पर्शले मात्रै पनि स्त्री-पुरुष दुवै उत्तेजनाको अनुभव गर्न थाल्छन् । सेक्स विशेषज्ञका अनुसार सही तरिकासँग गरिएको स्पर्शले स्त्रीलाई अत्यन्तै सन्तुष्टी दिन्छ । सेयर योर सेक्स नलेज भन्छ-स्त्रीलाई मैथुनबाट स्पर्शबाट अधिक आनन्द प्राप्त हुन्छ । सेक्स विशेषज्ञहरुका अनुसार यौनक्रियाभन्दा पहिले स्त्रीलाई विशेष रुपले गरिएको स्पर्श उसलाई सेक्सको चरम आनन्दको अनुभव गराउँदछ ।

१) यौन सम्पर्क गर्नुभन्दा पहिले स्त्रीका कामुक अंगलाई छुदा उनमा उत्तेजना पैदा हुन्छ ।

२) सेक्स क्रियामा स्त्रीलाई उत्तेजित गर्नको लागि आफ्नो हात, अनुहार र ओठले पनि स्त्रीका कामुक अंगमा स्पर्श गर्न सक्नुहुन्छ ।

३) सेक्स क्रिया सफल र आनन्दित बनाउन आफनो हात स्त्रीका उत्तेजक अंगलाई हल्का हातले स्पर्श गर्नुपर्दछ ।

४) अनुहारले स्त्रीका उत्तेजक अंगको स्पर्श गर्दै लामो-लामो गरम श्वास छोड्नुपर्छ । आफ्नो ओठले पनि स्त्रीको यौन उत्तेजक अंगलाई स्पर्श गर्नु पर्दछ ।

५) सेक्स क्रियाभन्दा पहिले काम इच्छा बढाउनका लागि स्त्रीलाई पहिलो आफ्नो हातमा समेट्नुपर्छ । यसपछि जति-जति स्त्रीको उत्तेजना बढ्दै जान्छ, उति उति हातमा कस्दैं जानुपर्छ । यस तरिकाले

काखमा लिएपछि जब भरपूर उत्तेजना आउछ, त्यसपछि मात्र यौन सम्पर्कका लागि तयार हुनुपर्छ ।

६) स्त्रीलाई आफ्नो छातिमा लगाएर आफ्नो काखमा आलिंगन गरेपछि उसमा उत्तेजना तेज हुन्छ । यस प्रकारले स्त्रीलाई अंगालोमा लिदा अधिक उत्तेजित रोमाञ्चित हुन्छिन् ।

७) सेक्सप्रति उत्तेजना पैदा गर्नका लागि स्त्रीलाई आफ्नो अंगालोमा भरेर उसका स्तनलाई हल्का दबाउन र चलाउनु पनि उत्तेजना बढाउने काम गर्छ ।

८) स्त्रीलाई उत्तेजित गर्नका लागि उसका दुवै खुट्टालाई जकडेर उसको कम्मरलाई राम्रोसँग दबाउनुपर्छ ।

९) सेक्समा अत्याधिक आनन्द प्राप्त गर्नका लागि आफ्नो एक हातले स्त्रीको गर्दनलाई आलिंगन गर्नुपर्छ र दोस्रो हातले यौनांगलाई हल्का-हल्का चलाउनुपर्छ । यसप्रकार सेक्सभन्दा पहिले स्त्रीको अंगलाई छुनु र चलाउनुले पनि स्त्रीलाई एकदमै आनन्दको अनुभूति दिलाउछ ।

 

१०) यसका अतिरिक्त स्त्रीको स्तनमा अनुहार राखेर आफ्नो दुवै हातले उसको कमर पक्रिदा पनि स्त्रीको कामोत्तेजना तेज हुन्छ । त्यसपछि सेक्स गर्दा धेरै शारिरीक र मानसिक आनन्द प्राप्त हुन्छ ।

११) स्त्रीलाई आफ्नो अंगालोमा बेरेर काखीमा राख्दा पनि कामोत्तेजना तेज हुन जान्छ । जसका कारण यौन सम्पर्कमा स्त्री र पुरुषलाई शारिरीक र मानसिक सुख प्राप्त हुन्छ ।

१२) यौन सम्पर्कको सही सुख प्राप्त गर्नका लागि स्त्रीलाई पूर्ण रुपमा काखमा लुटुपुटु पारेर दबाउदा पनि चरम सुख प्राप्त हुन्छ ।

१३) सेक्स सम्बन्ध बनाउनुभन्दा पहिले स्त्रीलाई चुम्बन गर्नुपर्दछ । पुरुषले स्त्रीको ओठलाई पहिला हल्का छोएर चुम्बन गर्नुपर्छ ।

१४) स्त्रीलाई अंगालोमा बेरेर उसको ओठमा लामो चुम्बन गर्नुपर्छ । यसरी गरिने चुम्बनले स्त्रीमा गतिवान उत्तेजना पैदा हुन्छ ।

१५) यौन सम्पर्क गर्नुभन्दा पहिले स्त्रीलाई अंगालोमा लिएर अंग-अंग चुम्दैं बीच-बीचमा हातले यौनांगको चलाउनुपर्छ ।

१६) स्त्रीको बन्द ओठलाई भरपूर चुम्बन गर्नाले पनि सेक्स उत्तेजना बढ्छ ।

१७) स्त्रीको ओठ आफ्नो मुखमा लिएर चुम्बन गर्दा सेक्स उत्तेजना ओठको छाला हुँदैं श्लैष्मिक झिल्लीद्वारा यौनांगसम्म पुग्दछ ।

१८) यदि स्त्रीको कुनै खास अंगलाई छाडेर पूरै शरीरलाई बारबार चुम्बन गरिन्छ त यसबाट पनि भरपूर उत्तेजित हुन्छिन् । यस्तो तरिकापछि राखिने सेक्सबाट अत्याधिक आनन्द प्राप्त हुन्छ ।

१९) आँखा बन्द गरेर चुम्बन गर्नाले पनि सेक्समा रोमान्चक अनुभूति हुन्छ । यसकारण सेक्समा चरम आनन्द प्राप्त गर्नका लागि आँखा बन्द गरेर चुम्बन गर्नुपर्छ ।

२०) स्त्रीका भंगाकुर सबैभन्दा संवेदनशील अंग हो । यसलाई चुम्बन गर्नाले पनि सेक्रमा चरम आनन्द प्राप्त हुन्छ ।

एउटा नयाँ अध्ययनले अनुसार केही महिलाहरुमा यौनेच्छा कम हुनुको कारण उनीहरुको दिमागसँग सम्बन्धित रहेको खुलासा गरेको छ। यो शोधका क्रममा महिलाहरुलाई उत्तेजित गर्ने भिडियो देखाइएको थियो । र, उनीहरुको मष्तिष्कमा भइरहेको परिवर्तनको जाँच गरिएको थियो । शोधकर्ताहरुको दावीअनुसार ती महिलाहरुको मष्तिष्कको स्क्यान फरक देखियो जुन महिला सेक्सप्रति उदासिन थिए । यो शोधमा काम गरिरहेका अमेरिकी बैज्ञनिकका अनुसार उनीहरुले आफ्नो शोधका क्रममा यस्ता स्पष्ट तथ्य पाए जसबाट थाहा हुन्छ कि सेक्सप्रति उदासिनता निश्चित रुपमा शारीरिक विमारी हो । यसका लागि शोधकर्ताहरुले महिलाहरुलाई उत्तेजित पार्ने भिडियो देखाएर त्यसक्रममा उनीहरुको मष्तिष्कको हलचलको जाँचसमेत गरेका थिए। सेक्स ड्राइभ हालैका वर्षहरुमा विज्ञानले महिलाहरुमा यौनेच्छाको कमीका लागि हाइपोउेक्टिभ सेक्स्युअल डिजाएर डिसअर्डर अर्थात (एचएसडीडी) लाई जिम्मेवार मानेको छ। तर सेक्समा उदासिनताका लागि पहिलादेखि नै आफ्नो साथीसँग भावनात्मक रुपमा गाढा सम्बन्धको स्तर, मनोवैज्ञानिक सम्बन्ध र शारीरिक स्थितिलाई जिम्मेवार मानिदैछ । अब यो नयाँ शोधका प्रमुख डा. माइकल डाइमण्डका अनुसार एचएसडीडी एउटा वास्तविक शारीरिक विमारी हो । शारीरिक स्पष्टिकरण डा. डाइमण्डले भने–हामीले जुन शोधका क्रममा देख्यौ त्यसबाट थाहा हुन्छ कि यौनेच्छाको कमी वास्तवमा एउटा शारीरिक विकृति हो । तर यो दावीसँग यस क्षेत्रमा पहिलादेखि काम गरिरहेका अर्का विशेषज्ञ पूर्णतः सहमत छैनन् । उनका अनुसार यो शोध दिलचस्प हुन सक्दछ तर अझै यो क्षेत्रमा अरु काम गर्न आवश्यक छ। क्यामडेन र आ०लिंगटन मेन्टल हेल्थ ट्रष्टकी स्याण्डी गोल्डबेक वुड भन्छिन् – यो हेर्नका लागि कि मष्तिष्कमा जुन परिवर्तनको चर्चा गरिदैछ त्यो निराशाका कारण सेक्ससँग सम्बन्धित छ र यसमा गहन शोध आवश्यक छ। स्याण्डी गोल्डबेक वुडका अनुसार निराशा र डिप्रेसनलाई सेक्स समस्यामा जिम्मेवार मानिन्छ। केही अरु विशेषज्ञहरुका रायमा सेक्सप्रति उदासिनताका लागि मात्र कुनै एउटा कारणलाई जिम्मेवार मान्न सकिन्न । किनभने यो एउटा मेडिकल समस्या हो र यो रहस्य अझै कायम छ कि यसको कारण एउटा छ वा धेरै । सेक्सप्रति आकर्षणमा कमीका लागि व्यस्त जीवनशैलीका साथै शारीरिक समस्याहरु, जस्तो कि पाठेघरमा गाँठो हुनुलाई पनि व्यापक मात्रामा जिम्मेवार मानिएको छ। विशेषज्ञहरुका अनुसार यो एउटा समस्या त हो तर जति मानिन्छ त्यो भन्दा कयौ कम महिला यसबाट प्रभावित छन् । बीबीसी 

महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ । आँखा निकै चञ्चल, चमक तथा गहिरो पातलो र वरपर लालिमासहितकोआँखा, भाग्यशाली महिला हुनुको प्रतिक हो साथै यस्ता महिलाहरु समाजको नेतृत्व गर्ने प्रकारका हुन्छन् । छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो, केही मुडी, खाली र केही परेवाकोजस्तो आँआ भएका महिलाले कुरुपता प्रदर्शन गर्दछन् । यस्ता महिला चतुर हुन्छन् साथै उनीहरु जीवनमा अघि बढ्न चाहँदैनन् । रातो आँखा भएका महिलाहरु धोकेवाज र बेइमान हुन्छन् । यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन् भन्ने मान्न सकिन्छ । यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रीय हुन्छन् । गोलो वा कालो आँखा भएका महिलाहरु निकै सेक्सी हुन्छन् । सधैं निंदमा झै रहेने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति चाँचै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन् । नरम किनारा वा कालो पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् । यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने यस्ता महिला बढी विरामी हुन्छन् । नाक यदि एउटी महिलाको नामक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन्। सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरु सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन् । छोटो नाक भएका महिलाहरु चलाख, चतर, शरारती वा कामातुर हुन्छन् । यदि कुनै महिलाको नाक बीचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट बञ्चित हुन्छन् । यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय लिनमा हतार गर्ने प्रकारका हुन्छन् । यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरु आलसी, बलियो नेतृत्व, घमण्डी हुन्छन् । यदि नाकको टीप छोटो छ भने यस्ता महिला दासले झै जीवन बिताउने प्रकारका हुन्छन् । नाकको टिप लामो हुनु उनीहरुको कठोर स्वभावको प्रतिक हो । यदि टिप फैलिएकोछ भने श्रीमानको दीर्घायु हुनुको प्रतिक हो। नाकमा रौं भएका महिलाको स्थिति चतुर र अशुभव हुने गर्दछ। नोटः यो आँकलन केवल स्वभाविक रुपमा भगवान प्रदत्त शारीरिक अंग वा चालढालमा आधारित छ। एजेन्सी 

अनावश्यक रुपमा तौल बढेर धेरै हैरान भएका छन् । यसका लागि उनीहरुले अनेक उपाय पनि अपनाएका छन् । तर, एउटा नयाँ अध्ययनले अचम्मको तथ्य सार्वजनिक गरेको छ। अध्ययनका अनुसार तौल घटाउने हो भने अब जिमखानातिर होइन सिधै आफ्नो बेडरुमतिर जाँदा हुन्छ । वैज्ञानिकहरुका अनुसार वजन घटाउनका लागि कसरतभन्दा सेक्स बढी असरदार मानिँदैन, तर त्यो सत्य होइन । वैज्ञानिकहरुले एक घण्टासम्म ओछ्यानमा रोमान्स गर्दा करिबकरिब त्यति नै क्यालोरीज खर्च हुन्छ जति आधा घण्टा दौडिदा । क्यानडाको क्युबेक युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार आधा घण्टाको सेक्सका क्रममा पुरुषले १२० क्यालोरी खर्च गर्छ भने महिलाको ९० क्यालोरी खर्च हुने गर्दछ । अध्ययनका अनुसार जवान र स्वस्थ पुरुष औषतः सेक्सका क्रममा एक मिनेटमा ४.२ क्यालोरी बर्न गर्दछ । जबकि ट्रेडमिलमा ९.२ क्यालोरी बर्न हुन्छ । यही महिलाहरु सेक्सका क्रममा एक मिनेटमा ३.१ क्यालोरी र दौडिने बेला ७.१ क्यालोरी बर्न गर्दछन् । आफ्नो अध्ययनमा बैज्ञानिकहरुले १८ देखि ३५ वर्ष उमेर समूहका २० जोडी सहभागी गराएका थिए । सहभागी जोडीहरुलाई एक महिनामा एक पटक मात्र सेक्स गर्न भनिएको थियो । र, ट्रडमिलमा ३० मिनेटसम्म दौडिन पनि भनिएको थियो । सबै जोडीको नाडीमा एउटा ब्याण्ड बाँधिएको थियो । ताकि दौडिँदा र सेक्सका क्रममा उनीहरुले कति ऊर्जा खर्च गर्छन् थाहा पाइयोस् । पब्लिक लाइब्रेरी अफ साइन्समा प्रकाशित अध्ययनको परिणाम अनुसार ‘यो परिणाममा स्पष्ट छ कि सेक्स्युअल गतिविधिको नजरअन्दाज गर्नु हुँदैन । किनभने यो कसरत जत्तिकै आवश्यक छ ।अध्ययनमा संलग्न पुरुष र महिला दुवैले भने कि ट्रडमिलमा आधा घण्टा बिताउनुभन्दा बढी मजा सेक्स गर्नुमा छ । बैज्ञानिकहरुका अनुसार यौन गतिविधि मानवीय जीवनको एउटा महत्वपूर्ण हिस्सा हो । जसको सिधा असर मानसिक, शारीरिक र यहाँसम्म कि हरेक व्यक्तिको जीवनशैलीमा पर्दछ । एजेन्सी

यदि तपाई मिजासिलो हुनुहुन्छ, जीवनलाई एक रसका रुपमा हेर्नुहुन्छ भने यो खबर तपाईका लागि नै हो । जुन महिला सेक्सको खोजीमा हुन्छन् उनीहरुले रातो रंगको कपडा लगाउने गरेको एक अध्ययनले देखाएको छ । एक अध्ययनका अनुसार जुन महिलाहरु शारीरिक सम्बन्ध कायम गर्न इच्छुक हुन्छन् उनीहरु रातो रंगको कपडा लगाउने गर्दछन् । यसअघि गरिएको अध्ययनअनुसार रातो पहिरनमा सजिएका महिलालाई पुरुषले सेक्सी आँखाले हेर्नें र बढी आकर्षक मान्ने गरेको देखिएको थियो । महिलाहरुले पनि सामाजिक पर्वमा रातो रंगको कपडामा सजिएका महिलाबाट खतरा महशुस गर्ने गरेको बताएका छन् । उनीहरुका अनुसार सेक्सको खोजीमा महिलाहरुले रातो पहिरनमा हुन्छन् । न्युयोर्कस्थित रोचेस्टर युनिभर्सिटी, स्लोभाकियाको ट्रनावा युनिभर्सिटी र स्लोभाक एकेडेमी अफ साइन्सेसको अध्ययनमा भनिएको छ–यदि तपाई रातो रंगको पहिरनमा हुनुहुन्छ भने अन्य महिलाले तपाईलाई सन्देहको दृष्टिले हेर्ने छन् । यो हरेक अवस्थामा हुन्छ । तर, अन्य महिलाहरु र पुरुषहरुको संकेतबाट सावधान रहनुस् कि तपार्य सेक्समा रुची लिनुहुन्छ । कुनै आकर्षक पुरुषसँगको भेटका लागि महिलाहरु रातो रंगको सर्ट लगाउन मन पराउछन् । तर, मन परेको पुरुषका साथ भेटेको अवस्थामा उनीहरु यस्तो गर्दैनन् । तीन शोधमा शोधकर्ताहरुले रातो रंगबाट महिलाहरुले के संकेत पाउछन् भन्ने कुरा पत्ता लगाउन खोजेका थिए । पहिलो प्रयोगमा पाइयो कि महिलाहरु अरुलाई रातो पहिरनमा देखेर सेतो पहिरनमा रहेका महिलाको तुलनामा उनीहरुलाई सेक्सका लागि बढी आँतुर मान्छन् । एजेन्सी

एजेन्सी । मनिसहरु प्रायजसो दुब्ली–पातली केटीहरु मन पराउँछन् । शहरका केटीहरु मोटोपना कम गर्न जिम, व्यायाम तथा योग गर्ने गर्छन् । तर एउटा यस्तो ठाँउ छ, जहाँका मान्छेहरु दुब्ली पातली भन्दा मोटी केटीहरु मन पराउँछन् । तिनै मोटी केटीको बिहे पनि चाँडै हुन्छ र समाजमा सम्मान पनि धेरै मिल्छ ।

अफ्रिकाको केही इलाकामा मोटी केटीहरुलाई एकदमै मन पराइन्छ । त्यहाँ उक्त परम्परालाई ‘लेबलाह’ भनिन्छ । यस्तो अचम्मको परम्परा, जहाँ पाँच वर्षको उमेरबाट नै ‘फ्याट फार्म’ अर्थात मोटो बनाउन पठाइन्छ ।

फ्याट फार्ममा केही वर्ष बसेपछि उनीहरुको तौल धेरै नै बढ्छ र मोटी देखिन्छ । यस फार्ममा गएपछि धेरै मात्रामा खाना खुवाइन्छ । कहिलेकाहीँ त उनीहरुले उल्टी पनि गर्छन् । तर पनि उनीहरुले सबै खाना खानै पर्छ ।

उक्त ठाँउमा मोटीहरुलाई बिहेको समयमा प्राथमिकतामा राखिन्छ । जब केटा पक्ष केटी हेर्न जान्छन् उनीहरुको निशाना मोटी मै पर्ने गर्छ ।

एजेन्सी । पोर्न अर्थात ब्यू फिल्म धेरै युवतीले खेलेका छन् । तर मुस्लिम समुदायबाट कमै सुन्दरीहरुले मात्र अश्लिल चलचित्रमा खेलेका छन् ।

ति  मध्येमा पनि कमैले मात्र चर्चा कमाएका छन् । ति मध्येकी एक हुन् २१ वर्षकी मिया खलीफा ।

लेवनानी मुलकी मुस्लिम युवती अश्लिल चलचित्रको दुनियाँमा प्रवेश गरेको ३ महिनमा संसारकै सबै भन्दा चर्चित बन्न पुगेकी छिन् ।

उनी नम्बर १ पोर्न स्टार बनेपछि उनलाई कारवाही गर्ने र मार्ने सम्मका धम्की आउन थालेको एक अन्र्तवार्तामा उनले बताएकी छिन् ।

एक वयस्क वेभसाइटका अनुसार उनी संसारकै सबैभन्दा चर्चित अर्थात नम्बर १ पोर्न स्टारका रुपमा घोषित भएकी थिइन् ।

डा : राजेन्द्र भद्रा

म विवाहित युवती हुँ । मेरो श्रीमान्को उमेर ३७ वर्ष र मेरो उमेर २३ वर्ष छ । मेरो यौन जीवन सन्तोषजनक छैन । यो सधैं नै पीडादायी हुने गरेको छ, त्यसैले म यौनसम्पर्कबाट टाढा भाग्छु, जसका कारण मेरो श्रीमान् रिसाउनुहुन्छ । ममा यौनसम्बन्धी कुनै रोग पनि छैन । किन यौनसम्पर्क पीडादायी भएको होला ?

सामान्यत: यौनसम्पर्क सुखमय हुनुपर्ने हो र यसमा मानिसले उत्कृष्ट सुख प्राप्त गर्ने भएकाले यसलाई चरमसुख पनि भनिन्छ, तर सबैमा त्यस्तो हुँदैन । कतिपय कारणले यौनसम्पर्क पीडादायी हुनपुग्छ । पीडादायक तथा अप्ठयारो यौनसम्पर्कलाई चिकित्सकीय भाषामा Dyspareunia भनिन्छ ।

पुरुषमा पनि यस्तो विभिन्न कारणले हुन्छ, जसमध्ये आधाजसो शारीरिक कारणले भएको मानिन्छ भने आधाजसो मानसिक । लिङ्ग, अग्रचर्म, अण्डकोष, मूत्रनली वा पौरुष ग्रन्थिको शोथ वा संक्रमण पुरुषको यौनसम्पर्क पीडायुक्त हुने शारीरिक कारण हुन् । महिलामा यौनसम्पर्कका बेला अनेक कारणले पीडा हुन सक्छ । यसका पनि दर्जनौं शारीरिक कारण हुन सक्छन् भने मानसिक कारण पनि त्यति नै । यौनसम्पर्क पीडायुक्त हुने एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । एलर्जीको औषधीले मुखमात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसै गरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका कारण हुन सक्छन् ।

अन्य शारीरिक कारणहरूमा योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुन सक्छ । त्यसैगरी भगांकुरको संक्रमण वा शोथमा पनि यौनसम्पर्क पीडायुक्त हुन सक्छ । योनिद्वार वा Bartholin’s Gland को संक्रमण पनि पीडाको कारण हुन सक्छ । मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि यौनसम्पर्क पीडादायक हुन सक्छ । योनिको संक्रमण वा कुनै रसायनका कारण शोथ भएको छ भने पनि पीडा हुने नै भयो । त्यसैगरी पाठेघरको मुख वा पाठेघरको संक्रमण वा अन्य खराबीमा पनि पीडा हुनसक्छ । तपार्इंले आफूमा कुनै यौन रोग नभएको बताउनुभएको छ तर एकपल्ट स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राखी रोगको निदान गर्नु बेस होला ।

अर्को महत्वपूर्ण कारण योनिको मांसपेशी कडा हुनु हो । यस किसिमको अवस्थालाई Vaginismus भनिन्छ । धेरैजसो अवस्थामा भय अर्थात् डर नै यसको कारण हुन्छ । कसरी मानसिक समस्याले यौनसम्पर्कमा पीडाको समस्या निम्त्याउँछ, यकिनका साथ भन्न गाह्रो छ, तर पहिलो यौनसम्पर्क शारीरिक तथा मानसिक रूपमा पीडादायक भएको स्थितिमा त्यसको असर लामो समयसम्म रहन सक्छ । तपाईंहरूको पहिलो यौनसम्पर्कको अनुभव कस्तो रह्यो, तपाईंले केही लेख्नुभएको छैन । त्यसैले तपाईंमा कुनै डर वा भय छ भने पत्ता लगाई त्यसलाई हटाउनु आवश्यक छ ।

योनिको सुख्खापन

तपार्इंले योनिको सुख्खापन वा पर्याप्त रस नआउने विषयमा केही लेख्नुभएको छैन । थाहा भएकै कुरा हो, मानव जातिमा यौनसम्पर्कलाई सहज बनाउन योनिबाट प्रशस्त रस आउँछ । यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाव बढ्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थिहरू भने हुँदैनन्, तर यसको भित्ता नै रसाएर आउँछ । सुरुमा यी रस योनिको भित्र मात्र रहे पनि निकै निस्किए योनिद्वारभन्दा बाहिर पनि आउँछ । योनिरस कति मात्रा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्तिअनुसार पनि हुन्छ ।

योनि सुख्खा भए यौनसम्पर्क नै पीडादायक बन्छ । आक्कल–झुक्कल योनि सुख्खा हुनु त्यति ठूलो समस्या नहुन सक्छ, तर निरन्तर रूपमा त्यस्तो भए यो चासो विषय बन्न पुग्छ । योनिरस नआए यौनसम्पर्क गर्न नै असजिलो हुन्छ । योनिरस पर्याप्त मात्रामा नभै यौनसम्पर्क गरेका कारणले यस्तो भएको हो र पर्याप्त मात्रामा योनिरस निस्कन्छ जस्तो लाग्दैन भने अन्य चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । त्यसका लागि भ्यासलिन वा त्यस्तै कुनै तेल युक्त चिल्लो पदार्थ उपयोगी हुन्छ, तर त्यसले हाम्रो शरीरमा भएका सूक्ष्म छिद्रलाई बन्द गर्ने सम्भावना भएकाले त्यसको तुलनामा पानीमा घुल्ने चिल्लो पदार्थ (K-Y jelly) प्रयोग गर्नु बढी उपयुक्त हुन सक्छ । कतिपयले थूकलाई राम्रो विकल्पका रूपमा प्रयोग गर्ने गरेका हुन्छन् ।

श्रीमान् रिसाउने कुरा

अपेक्षा गरेअनुसरूप यौन सुख प्राप्त गर्न नपाएको स्थितिमा रिस उठ्नु स्वभाविक हो, तर तपाईं तथा तपाईंको श्रीमान्ले बुझ्नुपर्ने कुरा के हो भने रिसाएर योसमस्या समाधान हुँदैन । तपाईंहरूबीच यो समस्याका बारेमा खुलस्त कुराकानी हुनुपर्छ । यो समस्या दुवैको हो, त्यसैले दुवैले समाधानका लागि प्रयासरत हुनुपर्छ ।

कसरी एक–अर्कालाई सहयोग गर्न सकिन्छ, त्यसका बारेमा छलफल गर्न सकिन्छ । यौन सुख प्राप्तिका लागि योनि–लिङ्ग यौन सम्पर्कलाई सहज बनाउनेदेखि मुख मैथुन वा अन्य यौन क्रियाकलापका बारेमा छलफल गरी सहमतिमा कार्यान्वयन गर्न सकिन्छ ।

साप्ताहिकबाट

रियलिटी स्टार काइली जेनर यतिबेला बहामास बिचमा विदा मनाइरहेकी छन् । उनका साथ उनका ब्वायफ्रेण्ड रैपर टियागा पनि छन् । बिचमा काइली कहिले रातो त कहिले सेतो बिकिनीमा देखा परेकी छन् । उनी निकै बोल्ड एवं सेक्सी देखिएकी छन् । उनले टियागाका साथ पानीमा लामो समय मस्ती गरिन् । उनी टियागाको पिठ्युँमा पनि देखा परिन् । बिचमा पनि उनी निकै मस्ती गरिरहेको देखिएकी छन् । आफ्नो मस्तीमय पललाई उनले तस्वीरमा उतार्न लगाएकी छन् । बहामास बिचमा काइली सेतो बिकिनीका साथ रातो कपालमा निकै बोल्ड देखिएकी थिइन् । उनले आफ्नो लुक्स परिवर्तन गर्दै रातो रंगको विग लगाएकी थिइन् । आँखामा ठुलो चस्मा, एउटा हातमा मोबाइल र अर्कोमा ड्रिक्स लिएकी छिन् । एजेन्सी 

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012