You are here: Homeअर्थअर्थकर्मचारीको मिलोमतोमा पुरानो मितिमा सवारी चालक अनुमति पत्र वितरण

कर्मचारीको मिलोमतोमा पुरानो मितिमा सवारी चालक अनुमति पत्र वितरण

Written by  Published in अर्थ Sunday, 13 November 2016 12:36
Rate this item
(0 votes)

वीरगन्ज,  कात्तिक याता ब्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र नरायणी वीरगन्जमा भ्रष्ट कर्मचारीहरुको अखडा भएको छ । पर्सा, बारा रौतहट, नरायणघाट लगायत नरायणी अन्चलबाट सवारी चालकको अनुमती पत्र लिएका सेवाग्राहीले नविकरण गराउन खोज्दा कर्मचारीहरुले अनावश्यक झमेला खडा गरि दुख दिने गरेको रौतहट चपुरका विमल प्रधानले गुनासो पोखेका छन । 

टाढा टाढाबाट आएका सेवाग्राहीहरुलाई दुख दिन थालिए पछि बाध्यताबस यातायात कार्यालय अगाडी रहेका बिचौलिया दलालहरु मार्फत घुस दिएर सजिलै काम गराएर जानु परेको प्रधानले बताए ।

यातायात कार्यालयमा पुराना रैथाने भष्टचारीहरुको हालीमुहाली रहेको कारण सेवाग्राहीहरु थप दुख भोग्न बाध्य रहेको यातायात कार्यालयमा लाईसेन्स रिनवल गराउन गएका वीरगन्जका रविन्द्र बर्णवाल भनाई रहेको छ ।

भ्रष्टचारीहरुको सो कार्यालयवाट अन्यत्र पटक पटक सरुवा भएपनि माथिल्लो निकायको केहि भ्रष्ट कर्मचारीलाई रिझाई सवारी चालक अनुमति पत्र वीरगन्जमा नै आएका छन । भ्रष्टचारीहरुले २०५८ र २०६० सालको पुरानो मितिमा सवारी चालक अनुमति पत्र वितरण गरेको बर्णवाल बताएका छन । बैदेसशक रोजगारीमा जाने युवाहरुलाई प्रया पुरानो मितिमा सवारी चालक अनुमति पत्र वितरण गरिएको यातायात अगाडी कार्यरत साह थरका एक दलाल बताए का छन ।   

 

Read 669 times Last modified on Monday, 14 November 2016 12:24

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012