You are here: Homeअर्थ
Tuesday, 11 April 2017 19:51

वीरगञ्ज,  चैत वीरगञ्ज उपमहानगरपलिका १३ आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा मङ्गलबार आगलागी भएको छ । अपरान्ह करीब ५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रहरी नायव निरीक्षक रुपक मैनालीले दिएको जानकारी अनुसार आगलागीबाट स्टीलका भाँडाकुडा जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले सो उद्योग पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजकुमार गुप्ताको भएको बताएको छ । सो उद्योगले स्टिलका भाँडा उत्पादन गर्दैआएको थियो ।

जनपथ र सशस्त्र प्रहरी, सेना, स्थानीयबासिन्दा र उद्योगका कामदारले आगो निभाएका थिए । वीरगञ्ज, बारा, मकवानपुर र रौतहटबाट झिकाइएका दमकलको सहयोगमा आगो निभाउन करीब २ घण्टा लागेको मैनालीे बताए । आगलागीबाट उद्योगको भवन र सेडमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीको कारण र क्षतिबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता उधोगका मालिक राजकुमार गुप्तासंग बुझदा १५ करोड रुपैया जतिको छति भएको बताएका छन ।

 

नारायणी उपक्षेत्रीय अस्पतालमा जागिर खाँदै गरेका ११ कर्मचारी जागिर चट

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न अब ७५ वटै जिल्लाको ग्रामीण भेगसम्म बीमा सेवा प्रदान गरिने लक्ष्य

नेपाल–भारत सम्बन्धः आर्थिक विकास र सहयोग’ विषयक तीन दिवसीय गोष्ठी सम्पन

तरकारी बजार टुट्यो, कपडा बजार तीन–चार दिनमैं बल प्रयोग गरी खाली गराउने

रक्सौल नाकालाई व्यवस्थित बनाउन बैध र शर्माको भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग भेटघाट

दबाबमूलक रिले अनशन शुरु दु्रतमार्ग, एयरपोर्ट निर्माणका लागि पर्याप्त रकम छुट्याउनुपर्छ - अध्यक्ष शर्मा

वीरगञ्ज नाकाबाट मात्र तरकारी र फलफूलमा एक अर्ब रुपयाँको बाहिरियो

वीरगंज–पथलैया औद्योगिक करिडोरलाई लोडसेडिङमुक्त गर्न पहल गरे - अध्यक्ष ओमप्रकाश शर्मा

भारतको मोतिहारीदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन बनाउने सरकारको तयारी

१५ दिनपछि वीरगंज आसपासका क्षेत्र लोडसेडिङमुक्त हुने

वीरगन्जका उद्योगी भन्छन्-नियमित विद्युत् दिनुस्,राजस्व दोब्बर हुन्छ

वीरगंज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण

वीरगन्जका ६ ब्यपारी प्रतिष्ठानमा राजस्वको छापा शुभलाभगरि मिलाउने खेल

वीरगन्ज उपमहानगरपालिकाका पिताम्बर अधिकारी र प्रकाश आमात्यलाई कारवाही

म्याद गुज्रिएका औषधि विद्यालयमा पठाइयो जनस्वास्थ्य कार्यालय पर्साको चरम लापर्बाही

सामुदायिक आँखा अस्पतालको नाममा तेलीद्वारा ब्रम्हलुट प्रशासन मौन

एसियाली विकास बैङ्कको मुख्य लगानीमा वीरगन्जमा भइरहेको ढल तथा नाला निर्माण काममा ब्यापक भष्ठचार

वीरगन्जमा १७ करोडकाेे सोलार बत्ती जडान हुुनेे

३३ किलो सुन पक्राउ

वीरगञ्जको मुख्य सडक विस्तारको सूचनाले मेनरोडबासी चिन्तित

अयोग्य डाक्टरको भरमा वीरगन्जमा आखा अस्पताल संंचालन प्रशासन माैन

सार्वजनिक जग्गामा रूँगटाको गिद्धे नजर

बीरगन्ज सहरबाट निस्किने फोहोरलाई बैज्ञानिक रुपमा ब्यवस्थापन गर्ने योजनाको निर्माण कार्य सुरु

घुस बिना काम हुदैन पर्साको मालपोतका कार्यालयमा

वीरगन्जकाे नाकामा भारू प्रतिबन्धको असर : घट्यो गैरबैङ्किङ माध्यमबाट हुने आयात

हताैैडाले हानर पनि नफुटने मोबाईल वीरगन्जको बजारमा अायाेे

पथलैया–वीरगञ्ज सडक विस्तार योजना-मुआव्जा विवाद समाधान नहुँदा सडक विस्तार योजना प्रभावित

भन्सार कर्मचारीको मिलेमतोमा वीरगन्जको मुलनाकाबाट तस्करी

समाजसेवाी तथा उद्योगी विजय कुमार सरावगीको संलग्नतामा विद्यालयलाई प्रविधी मैत्री बनाउने काम सुरु

नेपाली बजारमा भारु प्रतिबन्धको असर बट्टादर बढेपछि चुलियो मूल्यवृद्धि

रक्साैलमा पक्राउ परेको ६ किलो सुन र ३२ करोड भारु वीरगन्जका ब्यपारीको रहेको आशंका

नारायणी उपक्षेेत्रिय अस्पताल वीरगन्जमाा ठुुलाेे सङ्ख्यामा कर्मचारीको नियुक्ति

चिसोले पर्सा जिल्लाको जनजीवन प्रभावित, तातो पेयपदार्थ, न्यानो कपडाको बिक्री बढ्यो

कृषि विकास बैंक प्रकरणः पूर्वगार्ड पक्राउ

बीरगन्ज शाखाको कृषि विकास बैङ्कबाट ९८ तोला सुन चोरी

भारु प्रतिबन्धले सीमावर्ती क्षेत्रमा बढी समस्या

वीरगन्जका २५ भन्दा बढी व्यापारिक घरानासँग करोड भन्दा बढी भारु

सीमावर्ती क्षेत्रका रक्सौलका व्यपारीले नेपालीलाई ठगिदै छन

वीरगन्ज भन्सार छली अवैधरूपमा ट्रकको लहरी तस्करी गर्ने गिरोहको पर्दाफास

कर्मचारीको मिलोमतोमा पुरानो मितिमा सवारी चालक अनुमति पत्र वितरण

बाराको चैनपुरमा फरनेश आयलको अवैध गोदाममा भएको आगलगी घटना रहस्यमय

वीरगञ्ज नाकाबाट क्लिङ्कर आयात वृद्धि

प्रतिबन्धित ५०० र १००० का भारु नोटबारे नेपाल राष्ट्र बैंकले गर्‍यो यस्तो निर्णय

वीरगन्ज–जितपुर गौशालाको साधारणसभा सम्पन्न

बीरगंज भंसारमा नियम बिपरीत परेको टेंडर अझै कायमै

वीरगञ्ज भन्सारद्वारा तीन महीनामा २७ अर्ब राजश्व सङ्कलन

एनसेलको रकम विदेश लान गभर्नरले लोकमानलाई साथ दिँदा देशकै अर्थतन्त्र डामाडोल, ३ अर्ब घाटा

भारतीय नागरिक सन्तोष जैनसहित पाचजनालाई हिरासतमा राखन पाच दिनको म्याद थप

चिनिमिल सिलान्यास बाट किशानहरु हर्षित

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012