You are here: Homeअन्तरवार्ता
Wednesday, 19 April 2017 14:54

वीरगन्ज  बैशाख  लामो समय देखि राजनीतिक मार्फत समाज सेबा गर्दै आएका वीरगन्जका रामरुप कुर्मी यस पाली नेपाली काग्रेसबाट वीरगन्जको मेयरको पदमा चुनाव लडने तैयारीमा रहेका छन । आउने दिनमा राजनितीबाट नै समाज सुधार गर्न र समाजीक बिकाश गर्नका लागी वीरगन्ज स्थित वीरगन्जका युवा रामरुप कुर्मीले वीरगन्ज उप महानगरपालिकाको मेयर पदका लागी आफु पनि उम्मेदवार को रुपमा प्रस्तुत गर्ने भएका छन । २०३६ साल देखि नेपाल काग्रेसमा आबद्ध रहदै आएका कुर्मीले हाल नेपाली काग्रेसका महा अधिवेसन प्रतिन्धिमा विजयी भएका व्यक्ति हुन । सबैको मन मस्तिष्कमा रहेका कारण उनको सफलतामा साथ दिनेहरु थु्रपै व्यक्तिहरु भेटिएका छन । उनले आफुलाई स्थानीय तहको निर्बाचनमा उम्मेदबार हुने सार्बजनिक उदघोष नगरे पनि चिया पसल र चौतारामा उनलाई वीरगन्ज उप महानगरपालिकाको मेयरमा उठाउनु पर्छ भन्ने पर्सेली नेपाली काग्रेसहरुको जमात बढदै गएको छ । उनको काग्रेस पार्टी भित्र पनि र बाहीर पनि राम्रो छवि रहेको भन्दै पार्टीमा समेत नेपाली काग्रेसको आगामी मेयर पदमा रामरुप कुर्मीनै  बलियो उम्मेदबार हो भन्ने चर्चा चल्न थालेको छ । पार्टी बाट जनमतको कदर भएको खण्डमा उनले नेपाली काग्रेस बाट वीरगन्ज उप महानगरपालिकाको मेयर पदमा उम्मेदबारी सोच बनाएका छन । मेयर का आकाक्षी रामरुप कुर्र्मी संग प्रतिक्रिया लिदा उम्मेदबारी दिने आकाक्षा रहनु स्वभाबिकै हो तर जनता माझ चिनिएका र जनताको कामलाई आफनो काम भनेर लागिपरेको ब्यक्तिमा म पनि पर्ने भएकाले यतिखेर मलाई मेयरको उम्मेदबार बनाउनु पर्छ भन्नेहरुको संख्या बढेर गएको बताएका छन । उनले जुन सामाजिक संस्थामा पदिय दायित्व लिएका छन त्यसलाई बफादारीता पुर्बक निर्बाह गरेका कारण जनतामा  उनको छाप राम्रो रहेको नेपाली काग्रेसका कार्यकर्ताहरुको भनाइ छ । वीरगन्ज उप महानगरपालिका को चुनावमा मेयर पदका आकाक्षी कुर्मी जिल्ला विकास समिती पर्साको सदस्य गाविस सुगैली विर्ताको पुर्व उपाध्यक्ष र जिल्ला विकास समिती पर्साको कार्यबाहक अध्यक्ष समेत जस्ता पदमा समेत रहेर काम गरि सकेका छन ।

 

वीरगंजप्रति पूर्वाग्रह किन ? ओमप्रकाश खनाल

वीरगन्ज जन्माउने एउटा ज्यूँदो इतिहासको अन्त्य-गिरीश गिरी

मभेस समस्या समाधान विना संविधान कार्यान्वयन हुदैन – नेता चौरासिया

ग्रेटर वीरगञ्जको अवधारणा र बारामा सेज निर्माणलाई प्राथमिकता दिन्छु - ओमप्रकाश शर्मा अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ

मधेश विद्रोहको १० वर्ष पुरा, कति उपलब्धी कति चूनौती ? दिपेन्द्र झा, अधिवक्ता/अधिकारकर्मी

नेतृत्वले नयाँ एजेण्डा ल्याउने होइन भएकैलाई निरन्तरता दिने हो प्रदीपकुमार केडिया अध्यक्ष वीरगञ्ज उद्योग वाणिज्य सङ्घ

इमन्दारको हातमा जान लागेकाले अपच - कुर्मी

बाहुन, क्षेत्रीको संविधान र मधेस-सीके लाल

नेपाली कांग्रेस पर्साको अध्यक्षमा जनार्दन सिंह क्षेत्रीको अग्रता

दहेजस् मानव बेचबिखनरअबैध ओसारपसारको एक माध्यम – शैलेन्द्र त्रिपाठी

मधेशी दल : सामूहिक नेतृत्वको आवश्यकता-अनिलकुमार कर्ण

‘संशोधन नभए यो संविधान २०४७ कै जस्तो हुनेछ’ - जितेन्द्र सोनल

सम्झौता कार्यान्वयनको फ्रेमवर्क आउनुपर्छ-अशोक वैद्य निवर्तमान अध्यक्ष वीरगन्ज उद्योग वाणिज्य संघ

वीरगञ्ज घोषणाको परिदृश्यमा प्रचण्ड सरकार-अशोककुमार वैद

काठमाडौंमा पहाडियाहरु हेपिएका छन्

पराधीनता समाधानको प्रस्थानबिन्दु - ओमप्रकाश खनाल

म यो क्याबिनेटमा जान्नँ : प्रभू साह

भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ – दिपेन्द्र झा, अधिवक्ता

फेरिएको राजनीतिक अवस्था र मधेसवादीको भुमिका - अधिवक्ता वीरेन्द्र प्रसाद यादव

राजनीतिक डिस्कोर्समा गाउँ - चन्द्रकिशोर

मधेशको माग मधेशीको मात्र होइन, राष्ट्रको माग हो, खिमलाल देवकोटा, प्रवक्ता, नयाँ शक्ति नेपाल पार्टी मधेश आन्दोलनमा नयाँ शक्ति पार्टीको ऐक्यबद्धता रहेको छ

उत्पादनको उल्टो यात्रा - उमेशचन्द्र ठाकुर

खुला–दिसा : समस्या र सामाधान-रितेश त्रिपाठी

के भन्छन् मधेसबारे ठूला दलका मधेसी नेता ?

सरकारी नीति ठीक भए प्लाष्टिक उद्योगले निकासी गर्न सक्छ दीपककुमार टिबडेवाल प्रबन्ध निर्देशक, पैकवेल इण्डष्ट्रिज

खबरदार ओली सरकार, फेरि नाकावन्दी गर्न नपरोस !

स्वदेशी उद्योगलाई प्रोत्साहन हुने गरी कर र राजस्वका प्रावधान परिवर्तन गर्नुपर्छ,रवीन्द्रकुमार बरनवाल

पर्साको विकासमा स्थानियको साझेदारी हुन सकेन,विश्वप्रकाश अर्याल स्थानीय विकास अधिकारी, पर्सा

कांग्रेस छोडेका सुरेन्द्र चौधरी भन्छन् : घर छोडेपनि डेरा खोज्दै हिँडेको छैन

मधेशमा दुई प्रदेश उपयुक्त, जनताको भावना बुझेर सीमाङ्कन गर्नुपर्छ : सीतादेवी

४३ वर्ष काँग्रेसमा लागे तर मधेशी–थारुको भविष्य देखिनःसुरेन्द्र चौधरी

अनिलकुमार झा, अध्यक्ष, नेपाल सद्भावना पार्टी

नेपाल–भारत सम्बन्ध फेरि तनावग्रस्त बन्न सक्छ : मुनि

हामी पराजित भएका होइनौं-राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी

एउटै सशक्त मोर्चा बनाऔं – भाग्यनाथ गुप्ता (अध्यक्ष, मधेशी जनअधिकार फोरम, मधेश)

अलग देश माग्नेहरुको मुख बन्द गरौं ! चीन होस् वा भारत, धम्क्याउनका लागि दुईवटै कार्ड चल्दैनन्

मधेशी मोर्चा विभाजन भएको छैन, सन्चार माध्यममा आएको समाचार गलत हो : मनिष सुमन

‘नेपाल सरकार मांगें माने तो धरना कल वापस हो जाए’: महन्थ ठाकुर

कतिको उद्योग लिलाम होला, कतिले आत्महत्या गर्न सक्लान् : अशोक कुमार वैद्य

मधेसमा जन्मेको मान्छे हुँ, बन्द हडताललाई कहिल्यै समर्थन गर्दिँन 'माग पूरा नगर्ने भए सरकारले बल प्रयोग गरोस्'-पशुपति मुरारका

छोड्नुस् अब मधेसीलाई गाली गर्न ! - विशाल शाह

अब रामचन्द्र र सिटौलाहरुको पछि लागदिन, भोलि नै आन्दोलनमा जान्छु-चौधरी

जे गरेपनि हामी यसपटक झुक्नेवाला छैनौ :महन्थ ठाकुर

वार्ता दिल्लीसँग होइन, हामीसँग गर्नुपर्छ : महन्थ ठाकुर

१५–२० हजार मान्छे मारेर जनयुद्ध गरेको यही अवस्थाका लागि हो ? : राजकुमार लेखी

…नत्र मधेस नेपालबाट छुट्टिएर अलग देश बन्छ-राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी

“सोच परिवर्तन नभएसम्म समस्या रहिरहन्छ” – मो. लालबाबु राउत गद्दी (सदस्य, वार्ता टोली, मधेशी मोर्चा)

मधेश आन्दोलनमा पहाडी समुदायको साथ चाहिएको छ : जितेन्द्र सोनल

बटमलाइन सीमांकन नै हो: महन्थ ठाकुर

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012