छिमेकी मुलुक भारतमा पत्रकारको घाँटी रेटि हत्या

87

 

भारतमा एक पत्रकारको घाँटी रेटि हत्या गरिएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार आन्द्र प्रदेशमा तेलुगू अखबारका लागी काम गर्ने पत्रकार टी सत्यनारायणको घाटी रेटि हत्या गरिदिएको हो ।



ईस्ट गोदावरीमा भएको उक्त घटनालाई भारतिय सञ्चार माध्यमहरुले खेद व्यक्त गरेका छन् । भारतीय प्रहरीका अनुसार पत्रकार टी सत्यनारायणको पहिलापनी हत्या गर्ने प्रयासहरु भएका थिए ।

यता आन्द्रा प्रदेशका मुख्यमंत्री जगन मोहनले घटनाबारे विस्तृत छानविन गर्न निर्देशन दिएका छन् ।