×

वीरगन्ज १८ साउन । प्रदेश नं २ का भौतिक पूर्वाधार तथा विकास मंत्री जीतेन्द्र सोनलले मधेश आन्दोलनका जिउँदा शहीद मुन्सी पटेललाई आज काठमडौंको ट्रमा सेन्टरमा भेटी स्वास्थ्य लाभको कामना सहित सहयोग गर्नु भएको छ।

साथै जेष्ट १२ गते विप्लवले गरेको बन्दमा सुकेधारामा बममा परी गम्भिर घाइते हुनु भएका महोत्तरी रामनगर -१ का जिवा ठाकुर छोटु लाई भेटी स्वास्थ्य लाभको कामना गर्दै निजको उपचारमा कूनै कमी नराख्न नेपाल सरकारसंग माग गर्नु भएको छ।

बममा परी घाइते हुँदा पनि केन्द्र सरकार ले कुनै सहयोग नगरेको भनी जिवा ठाकुर ले गुनासो गर्नु भएको थियो।

प्रदेश नं २ का भौतिक पूर्वाधार तथा विकास मंत्री जीतेन्द्र सोनलले मधेश आन्दोलनका जिउँदा शहीद मुन्सी पटेललाई आज काठमडौंको ट्रमा सेन्टरमा भेटी स्वास्थ्य लाभको कामना सहित सहयोग गर्नु भएको छ।

साथै जेष्ट १२ गते विप्लवले गरेको बन्दमा सुकेधारामा बममा परी गम्भिर घाइते हुनु भएका महोत्तरी रामनगर -१ का जिवा ठाकुर छोटु लाई भेटी स्वास्थ्य लाभको कामना गर्दै निजको उपचारमा कूनै कमी नराख्न नेपाल सरकारसंग माग गर्नु भएको छ।

बममा परी घाइते हुँदा पनि केन्द्र सरकारले कुनै सहयोग नगरेको भनी जिवा ठाकुरले गुनासो गर्नु भएको थियो।

Back to top