×

वीरगन्ज ९ साउन । नक्कली आइपिएस बनेर ठगी गरेको आरोपमा मोतीहारी प्रहरीले रक्सौलका प्रकाशकुमार मिश्रलाई पक्राउ गरका छ ।मोतीहारी नगर थाना पुलिसले मीनाबजारचौक नजीक रहेको लजबाट मिश्रलाइ पक्राउ गरेकोे हो । रक्सोल थाना कौडिहार निवासी मिश्रले आपूmलाई आइपिएस अधिकारी भनेर विभिन्न व्यक्तिहरूसग ठगी गरेका थिए ।

 

जागीर लगाइदिनेलगायत काममा मिश्रल विभिन्न व्यक्तिलाई ठगी गरको आरोप छ । उनले दुई दर्ज नभन्र्दा बढी ब्यक्तीलाइ ठगेको प्रहरी निरीक्षक अभय कुमारले बताए ।

Back to top